पृष्ठभूमि हाल नेपालको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ६.७ प्रतिशत योगदान रहेको छ । विविध प्राकृतिक भू–परिवेश, सांस्कृतिक सम्पदा, संग्रहालयहरू, ऐतिहासिक स्मारकहरू, तथा युनेस्को विश्व सम्पदा सूचिमा सूचिकृत स्थलहरूले...

पृष्ठभुमी नेपालका उच्च पहाडी क्षेत्रमा विभिन्न किसिमका अन्न तथा फलफूल उत्पादन हुने गरेको छ । कर्णालीको जुम्ला तथा अन्य केही जिल्लाहरूमा स्थानीय किसानहरूको जीविकोपार्जनको मुख्य आयस्रोतको रूपमा स्याउ खेती रहेको...

-सुस्मी सापकोटा व्यक्तिवाद वा स्वाभिमानको परिचय र सिद्धान्त व्यक्तिवाद एक राजनीतिक तथा सामाजिक सिद्धान्त हो, जसले व्यक्तिगत स्वतन्त्रताको महŒवलाई प्राथमिकता दिन्छ । यसलाई स्वाभिमान भनेर पनि बुझ्न सकिन्छ ।...

विषय प्रवेशः शास्त्रीय उदारवादका मान्यताअनुसार कर न्यूनतम् लगाउनुपर्छ । साथै राजस्वको प्रयोग अत्यावश्यक सरकारी कार्यहरूका लागि मात्रै हुनुपर्छ । लरेन्स डव्लु रिडको आलेख अशल सार्वजनिक नीतिका सात सिद्धान्तहरूमध्ये चौथो...