संयोग

  चैतको महिना थियो । शिशिर बिहान विद्यालय गयो । ऊ दिनभर पढाएर साँझ घर फर्कियो । साँझ उसको घरमा केही अपरिचित व्यक्तिहरू आए । शिशिरसँग केही बुझ्नु छ भन्दै उसलाई...