करिब सात दशकको संघर्षपश्चात नयाँ संविधान बनेको छ । हामीलाई थाहा छ इतिहास जित्नेको पक्षमा जित्ने शक्तिले मात्रै लेख्छ । नेपालको संविधान २०७२ ले दलित शब्द अथवा अवस्था र...
गोपनीयता भन्नासाथ गोप्य अथवा आफूबाहेक कसैलाई थाहा नभएको कुरा हो । अर्को शब्दमा त्यस व्यक्ति वा संस्थागत रूपमा निहीत कुनै अन्तरवस्तुलाई त्यसको गोपनीयता भनिन्छ । वैयक्तिक यौनिक जानकारी, उत्पति,...
प्रिय भाइबहिनीहरू, सर्वप्रथम त तपाईंहरूको जीवनको सुनौलो सपना, सम्भावना र अभिलाषाको जग मानिने माध्यमिक शिक्षा परीक्षा (एसईई) तपाईंहरूले कल्पना गरेजस्तै भारी सफल होस् भन्ने शुभकामना प्रदान गर्न चाहन्छु ।...
रोविन शर्माको चर्चित किताब ‘तपाईंको मृत्यु पछि को रोला ?’ को सन्दर्भबाट भएको हजुरको मन्तव्यले विश्वविद्यालयलाई आफ्नो उत्तरार्धको जिम्मेवारी ऐतिहासिक बनाउने भावको संकेत गर्दथ्यो । आशलाग्दो प्राज्ञिक व्यक्तित्वबाट कर्णालीको...
नेपालको ग्रामीण भेगहरूमा धेरै अघिदेखि परम्परागत साप्ताहिक हाटबजार लाग्ने गरेका छन् । उक्त चलन अहिले पनि चल्दै आएको छ । कर्णालीको पनि केही ठाउँमा हाटबजारको प्रचलन कायमै छ । हाटबजारको प्रचलन हटेका...
सार्वजनिक निकायहरूले आफ्नो सेवा र सूचनालाई सहज, सरल र प्रभावकारी ढङ्गमा त्यसको महत्व घर्किनु अगावै हरेक नागरिकसम्म पु¥याउनु लोकतन्त्रको एउटा अहम् मान्यता हो । सार्वजनिक सेवा सम्पूर्ण रूपमा सहज...
विषय प्रवेश उपलब्ध उत्पादनका साधनहरूको कुशल उपयोग एवम् व्यवस्थापनका लागि राज्यको सचेत, नियोजित र लक्ष्यपरक भूमिका नै योजनाबद्ध विकासको मूल मर्म हो । अर्थतन्त्रमा राज्यको संलग्नता वा भूमिका परिभाषित...
विषय प्रवेश ‘विसी’ भनेको ब्रिटिस काउन्सिल हो । ‘सिसी’ भनेको क्लोज्ड सर्किट हो । यसलाई सिसीटिभी पनि भनिन्छ । यो एउटा टेलिभिजन नै हो । ‘भिसी’ भनेको भर्चुअल क्लासरूम...
महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् त्यसमा द्विविधा छैन । जति धेरै असल नारी हुन्छन्, घर र मुलुक त्यति नै बलियो हुन्छ । यसमा पनि कुनै सन्देह छैन । तथापि...
केही दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा पुगेर स्थानीय तहका काम सडक खन्ने नभएको प्रतिक्रिया दिए । अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म आउने अधिकांश समाचारमा स्थानीय तहको...
विषय प्रवेश ‘मन भए मेला हुन्छ’ प्रचलित नेपाली उखान हो । म आफै पनि गाउँतिर हुँदा गाउँमा एक वर्षमा तीन चारवटा जति जात्रा लाग्ने गर्दथे । जात्राका नाम चाडपर्व...
कर्णाली प्रदेश प्राकृतिक दृष्टिकोणले सम्पन्न र विकासका हिसाबले पछि परेको गरिब प्रदेशको रूपमा परिचित छ । नेपालको संविधान–२०७२ को संविधानले कार्यदिशा दिए बमोजिम देश संघीयतामा गएपछि बनेको कर्णाली...