सामान्यतया सरकारको स्वामित्व नभएका संस्थाहरूलाई गैरसरकारी संस्था भन्ने गरिन्छ । गैरसरकारी संस्थाहरू सामाजिक कार्य गर्ने मुनाफारहित संगठित निकायका रूपमा चिनिन्छन् । व्यक्तिमा आउने समाज सेवाको भावनाको परिणाम स्वरूप सामाजिक संस्थाहरूको जन्म...

विषय प्रवेश नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक र भौगोलिक रूपले विविध र आकर्षक पर्यटकीय गन्तव्य मुलुक हो । यहाँका विभिन्न विविध सम्पदा पर्यटनका आकर्षणका वस्तु हुन सक्छन् । विश्व जगतमा...

कुनै पनि अर्थतन्त्रका चार अङ्ग हुन्छन्–उपभोग, उत्पादन, विनिमय र वितरण हुन्छन् । यी सबैको क्रियाशीलता सन्तुलित ढङ्गले हुँदा मात्र देश विकासले पाइला चाल्न सक्छ । आर्थिक समृद्धि प्राप्त हुन्छ । नागरिकको जीवनस्तरमा...

अमूल्य निधि हुन् धर्मग्रन्थ

नेकपाकी सांसद यशोदा गुरुङले केही दिनअघि प्रतिनिधिसभामा बोल्ने क्रममा स्वस्थानी ब्रतकथाका पाना च्यात्नुपर्ने धारणा राखेपछि उनी विवादमा आइन् । प्रतिनिधिसभाको शून्य समयमा उनले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई प्रोत्साहन गर्ने...

कर्णाली परिषद्मा सामाजिक न्याय

विषय प्रवेश शिक्षाको बारेमा धेरैका धेरै प्रकारका अर्ति सुनिन्छ । शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । यो सर्वसुलभ हुनुपर्छ । स्तरीय हुनुपर्छ । निःशुल्क र अनिवार्य पनि हुनुपर्छ ।...

सरकारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन तथा सर्वसुलभ र प्रभावकारी बनाउन धेरै नै प्रयास गरेको कुरा छर्लङ्ग नै छ । सरकारको प्रयाससँगै वर्षेनी शिक्षाको विभिन्न क्षेत्रमा बजेट विनियोजन र विभिन्न राष्ट्रिय...

समय–समयमा नेपालमा हुने र भए÷गरेका वैदेशिक सहयोग, अनुदान तथा योजना–परियोजनाहरूकाबारे चर्चा–परिचर्चा एवम् बहसहरू चलिरहन्छन् । हिजोआज नेपालमा भित्र्याउन खोजिएको ५५ अर्बको अमेरिकी सहयोग अर्थात मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को...

स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष बितिसक्यो । अर्थात् जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालमध्ये आधा कार्यकाल समाप्त भइसक्यो । आ–आफ्ना स्थानीय तहमा कानुन निर्माणका लागि निर्वाचित जनप्रतिनिधिहरूले साढे दुई...

न संस्कृत न संस्कृति

विषय प्रवेश संस्कृत भनेको भाषा हो । संस्कृति भनेको सिकेको व्यवहारको स्वीकार्य प्रदर्शन हो । संस्कृत प्राचीन पूर्वीय दर्शनको माध्यम भाषा हो । संस्कृति अध्ययनबाट प्राप्त ज्ञानको आत्मानुभूतिको व्यवहारको...

कर्णालीको विकास कसरी ?

आठ वर्षअघिको कुरा हो । म सुर्खेत यात्रामा निस्केको थिएँ । कोहलपुरबाट चढेको बस छिन्चुमा केहीबेर रोकियो । नजिकै सीटमा बसेका एकजनाले भने ‘ओहो ! छिन्चुमा त धेरै विकास...

कुनै कार्यालय, संघसंस्था वा निकायहरूमा प्रवेश गर्दैगर्दा त्यहाँ विभिन्न पद तथा हैसियतका व्यक्तिहरू भिन्न–भिन्न ‘लेभल’का टेबलसहित कुर्ची, सोफा आदि आशनमा बेग्लाबेग्लै ठाँटवाँठसहित बसेको देख्न पाइन्छ । हामीकहाँ ‘बसाइतन्त्र’ बाट नै...

विषय प्रवेश प्रत्येक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष भने सहिद दिवस र वसन्त पञ्चमी सँगै परेको छ । एकातिर सहिदको सम्झना...