कर्णालीमा वर्षेनी विभिन्न मेला र महोत्सव सञ्चालन भइरहन्छन् । संस्कृति, कला, पर्यटन, कृषि वा औद्योगिक उत्पादनहरूको प्रवद्र्धनका लागि भनेर आयोजना गरिने यस्ता मेला–महोत्सवहरू विशेष गरेर व्यापार केन्द्रित हुने गरेका छन् ।...

गत पुस २८ गते साझा बिसौनी दैनिकमा ‘दुर्गन्धित वीरेन्द्रनगर’ शीर्षकमा समाचार छापिएको थियो । उक्त समाचार पढेपछि कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको सरसफाइका लागि बृहत् अभियान सञ्चालन गर्नुपर्ने अनुभूति...

विषय प्रवेश करिब पन्ध्र वर्षअघि एकजना गुरुले मलाई एक दिन गाँउखाने कथा सोध्नुभयो । जुन कथा थियो ‘हतियार बोक्छ सेना होइन, पुलिस जस्तै देखिन्छ तर पुलिस होइन, त्यो के...

१. पृष्ठभूमि नेपालको संविधान–२०७२ को मौलिक हक अन्तर्गत लेखिएको छ, ‘प्रत्येक नागरिकलाई नेपालको कुनै पनि भागमा पेसा, रोजगार गर्ने र उद्योग व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता...

विषय प्रवेश ः संस्कृतिविद् इभान प्लेहिलले भनेझैं ‘हरेक संगठनहरूले संगठनात्मक वातावरणलाई रमाइलो, उत्पादनयोग्य, परिणाममुखी र जीवन्त बनाउनको लागि आफूले विभिन्न प्रकारका मूल्य मान्यताहरूको विकास गरेका हुन्छन् । तिनै विकसित...

माघ, माघी र थारु समुदाय

माघ लहैली सुरिक सिकार खै्रैली रे हाँ, सखिए हो, माघक पिलि गुरी गुरी जार……… यो गीत थारु गाउँबस्ती चारैतिर गुञ्जिरहेको छ । यो थारुहरूको मघौटा गीत हो । थारु...

सामान्य अर्थमा आय र व्ययको दस्तावेज नै बजेट हो । यसले आम्दानी तथा खर्चलाई समष्टिगत रूपमा जनाउँछ । तर आधुनिक अर्थशास्त्रले बजेटको अर्थलाई आय तथा व्ययको सामान्य विवरणको रूपमा...

एमसीसीको अन्तर्य

पृष्ठभूमि अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यतिबेला नेपाली राजनीतिमा चर्चाको विषय बनिरहेको छ । नेपाली नवउदारदी अर्थशास्त्रीहरू एमसीसी परियोजना कार्यान्वयन नभए विकासका बाटोमा ठूलो भड्खालो पर्ने जिकिर गरिरहेका...

सरकारको स्थानीय तहहरूको प्रशासनिक वर्गीकरणमा कर्णाली प्रदेशको ‘घ’ वर्ग अर्थात् सुगम स्थानीय तह सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मात्रै हो । प्रदेशकै एकमात्र सुगम स्थानीय तह तथा प्रदेश राजधानी पनि भएकोले यहाँको...

विषय प्रवेश विगतमा विकासलाई आर्थिक र पूर्वाधार विकाससँग बढी निकट ठानिन्थ्यो । राष्ट्रिय समृद्धिको प्रमुख आधार पूर्वाधार विकास र सवल अर्थतन्त्रको उपस्थितिलाई मात्र मानिन्थ्यो । पछिल्लो समयमा विकासलाई वातावरणको...

कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ सफल हुन सकेन । कार्यक्रमको उद्घाटनमै आर्थिक अनियमितता भएपछि पर्यटन वर्ष के होला भनी अनुमान लगाउन गाह्रो थिएन । नियतमै खोट...

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको एक दशक पुग्न थाल्यो । उच्च शिक्षामा क्षेत्रीय सन्तुलन कायम गर्नका लागि राज्यले लिएको बहु–विश्वविद्यालयको नीति अनुरूप वि.सं. २०६७ असार तीन गते विश्वविद्यालयको स्थापना भएको...