परिचय वीरेन्द्रनगर नगरपालिकाको वडा नं १२ मा अवस्थित अमरज्योति नमूना माध्यमिक विद्यालय कर्णाली प्रदेशकै राम्रो नाम चलेको विद्यालय हो । यसको स्थापना वि.सं २०१४ सालमा भएको थियो । वि.सं...
विषय प्रवेश नीति भन्नाले नियम, कानुन वा पालना गर्नुपर्ने कुरा भन्ने बुझिन्छ । नीति व्यक्तिगत जीवन, घर, परिवार, समाज हुँदै मुलुक र विश्वलाई नै व्यवस्थित गर्ने औजार हो ।...
विश्वव्यापीकरण भन्नाले सामान्यतया विश्वका हरेक मानिस एकअर्काप्रति परनिर्भर छन्, भन्ने बुझिन्छ । विश्वको कुनै एक देश वा क्षेत्रमा उत्पादित वस्तु तथा सेवा विश्वका जुनसुकै देशमा पनि सहज तथा सरल ढङ्गले...
पृष्ठभूमि शिक्षाको गुणस्तरको विषयमा नेपालमा धेरै पहिलेदेखि विभिन्न किसिमका बहस हुँदै आएका छन् । राज्यको ठूलो लगानी र विभिन्न दातृ निकायको समेत प्राथमिकतामा समेत रहँदा–रहँदै हरेक पटक शिक्षाको गुणस्तरको...
केही पहिले हामी साथीहरू कर्णालीको एक प्रमुख पर्यटकीय केन्द्र रारा घुम्न गयौं । नेपालकै सबैभन्दा ठूलो र भर्खर–भर्खर मात्रै पर्यटनको केन्द्र बन्न थालेको रारा वास्तवमै सुन्दर छ । निलो कञ्चन पानी,...
थुप्रै पटक आत्महत्याको प्रयास गरे पनि बुवाको मुख हेरेर बाँच्ने साहस बोकेर नयाँ जीवन सुरु गरेका देवेन्द्र पाठक अहिले अरु धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् । जसरी म...
सहज व्यावसायिक वातावरण भन्नाले व्यवसाय गर्न सहज वातावरण भन्ने बुझिन्छ । विश्व बैंकले विश्वका एक सय ९० वटा मुलुकको अर्थतन्त्रमा आधारित भएर त्यस अर्थतन्त्रमा व्यवसाय गर्न कत्तिको सहज छ भनेर...
युवालाई परिर्वतनको संवाहक शक्तिको रूपमा लिने गरिन्छ । जोश, जाँगर र ऊर्जाले भरीपूर्ण युवाशक्ति विकास र समृद्धिको आधार पनि हुन् । अहिले नेपालमा युवाको जनसंख्या धेरै छ । कुल...
निगरानी कुनै एउटा पोखरी वा खोला जुन कसैको स्वामित्वमा छैन अर्थात् सबैले प्रयोग गर्न पाउँछन् भने त्यहाँ रहेका साना माछा ठूला होलान् र मारौंला भनेर कुर्नुको कुनै अर्थ रहँदैन...
हालै नेपाल सरकारको मन्त्रीमण्डल पुनर्गठन गरिएको छ । केही मन्त्रीहरूलाई हटाएर केही थपिएको छ भने केही मन्त्रीहरूको मन्त्रालय फेरबदल गरिएको छ । मन्त्रीमण्डल हेरफेरको निर्णय प्रधानमन्त्रीमा निहित अधिकार हो । प्रधानमन्त्री केपी...
जुन कुराहरू खराब छन् स्वभावैले त्यसबारेमा विरोध हुन्छ नै । धेरै बोलिने, धेरै लेखिने पनि तिनकै बारेमा न हो । राम्रो कुरामा चर्चा परिचर्चा र बहस अलि कमै मात्र...
सन्दर्भः अन्तर्राष्ट्रिय पुरुष दिवस सन् २०१५ मा संयुक्त राज्य अमेरिकाकी एक महिला एलेना लक्जेमले महिलामाथि हुने यौन दुव्र्यवहारविरुद्ध आवाज उठाउनका लागि सुरु गरिएको ३ःभत्यय ले संसारभरमै ठूलो हलचल ल्याइदिएको...