कर्णाली प्रदेश सरकारले गएको जेठ २८ गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक ग¥र्यो । सरकारको वार्षिक नीति र योजनामा थुप्रै विषय समेटिए पनि अल्पसंख्यक,...

राउटेको मानवअधिकार

फिरन्ते जीवन बिताउने समुदाय हो, राउटे । उनीहरूको जीवनशैली गैर–राउटे समुदायकोभन्दा अलग छ । सामाजिक तथा सांस्कृतिक रूपमा पनि भिन्नताहरू छन् । आदिमकालीन मानव इतिहासको झल्को दिने यो समुदाय...

खोलाकै भर, खोलाकै डर

  नदी किनारको बसाइँ । बर्खामा भल बाढी, हिउँदमा चिसो सिरेटो । जेठ÷वैशाखको प्रचण्ड धुप र पुष माघको शितलहर बस्तीका झुप्राले छेक्दैनन् । बस्तीको नाम शान्तिनगर भए पनि यहाँका...

‘जनप्रतिनिधिले भोटको अपमान गरे’

साझा संवाद गेहेन्द्रप्रसाद दहाल शिक्षक थिए । उनले २७ वर्ष शिक्षण पेसामा बिताए । जागिरे जीवनबाट अवकाश लिएपछि केही वर्षयता उनको परिचय फेरिएको छ । तर, शैक्षिक अभियानको यात्रा...

जनप्रतिनिधि नै भूमिकाविहीन

त्रिपुरासुन्दरी नगरपालिका–१ डोल्पाकी दलित महिला सदस्य न्याउली सार्कीले आफ्नो टोलमा ढल निकासको योजना वडामा पेश गरिन् । आर्थिक वर्ष २०७६÷०७७ मा वडास्तरबाट योजना छनोट गर्दा उनले दिएको योजनामा वडाले...

वीरेन्द्रनगर बजार तथा आसपासका मुख्य चोकहरूमा जडान गरिएका सीसी क्यामेराका आधारमा प्रहरीलाई आपराधिक घटना अनुसन्धानमा सघाउ पुगेको छ । मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट नजिकको सडकमा दुर्घटना भयो ।...

आफ्नैबाट जघन्य अपराध

दुई वर्षअघि सिम्ता गाउँपालिका सुर्खेतकी १३ वर्षीय बालिका बलात्कृत भइन् । उनलाई आफ्नै बुवाले जबरजस्ती करणी गरेका थिए । जन्मदाताबाटै ती किशोरीमाथि जघन्य अपराध भयो । सोच्नै नसकिने घटना...

हुम्लामा चीनले सीमा मिचेकै छ

साझा संवाद नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको दाबी गरेको छ ।...

साझा संवाद कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष भइ झण्डै दुई वर्ष काम गरेका प्रा.डा. पुण्यप्रसाद रेग्मी कर्णालीकै बासिन्दा हुन् । उनले आयोगमा कार्यकाल नसकिँदै कृषि तथा वन–विज्ञान विश्वविद्यालय चितवनको...

कपाल मेरो लामो–लामो तोरी तेल घस्दैन, अहिले बर्खा रोई–रोई काँटे हिउँद म बस्दैन कति पैसा प¥यो होला कालो बरखीलाई, मेरो माया मान्ने भए छोड्देउ घरकिलाई लछीमाकुमारी गौतम (६३) ले...

जरिवानाबाटै करोडौं राजस्व

सवारी नियम पालना नगर्ने सवारी चालकहरूले वर्षेनी करोडौं रकम जरिवाना तिर्दै आएका छन् । सवारी चालक अनुमति–पत्र नबोक्ने, गलत साइडमा सवारी साधन रोक्ने लगायतका नियमहरू उल्लंघन गर्दा चालकहरू कारबाहीमा पर्ने...

साझा संवाद गत चैत्र ११ गतेदेखि सरकारले लकडाउन (बन्दाबन्दी)को घोषणा ग¥यो, जतिबेला नेपालका अधिकांश सामुदायिक तथा निजी विद्यालयहरूमा वर्षको अन्तिम परीक्षा आधा मात्रै सम्पन्न भएका थिए । पटक–पटक अवधि...