घरबाटै पढाइ, अनलाईनबाट परीक्षा

  गंगा आचार्य मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू) मा अध्यनरत छन् । उनी शिक्षाशास्त्र संकायको स्नातक तह तेस्रो सेमेष्टरकी विद्यार्थी हुन् । एमयूले गत भदौ महिनामा अनलाइनमार्फत मिडट्रम परीक्षा लियो । उनले घरबाटै परीक्षा...

सरकार–कर्मचारी टकराव

कर्णाली प्रदेश सरकारले निजामती सेवा ऐन विपरीत संगठन संरचना खारेज गरेको भन्दै कर्मचारीहरू अदालत पुगेका छन्  । २०७६ भदौ ६ गतेको प्रदेश मन्त्रिपरिषद्बाट संगठन संरचना र कर्मचारी दरबन्दी सम्बन्धी...

असार २५ गते जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा परी १४ जनाले ज्यान गुमाए । साउन २९ गते कालीकोटको महावै गाउँपालिका–३ मा उस्तै विपत्ति आयो । एकै परिवारका ६ जनाको पहिरोमै पुरिएर...

अपाङ्गता भएकालाई छाक टार्नै धौ–धौ

वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलका भक्तबहादुर पौडेलको शरीरको तल्लो भाग चल्दैन । २०७५ सालमा कामको सिलसिलामा भारतमा रहँदा घरको छतबाट खसेर उनको मेरुदण्ड भाँचियो । आर्थिक अभाव भएपछि राम्रोसँग उपचार पाएनन् । कमाउने...

सझा संवाद नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको चार महिनासम्म कर्णाली प्रदेशमा भने संक्रमित फेला परेका थिएनन् । अन्य प्रदेशमा धमाधम संक्रमित फेला परिरहँदा कर्णालीलाई कोरोनामुक्त घोषणा गर्ने...

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का लक्षणसहितका संक्रमितको संख्या न्यून छ । चिकित्सकहरूका अनुसार प्रदेशमा कोरोना पुष्टि भएर अस्पताल भर्ना हुने झण्डै ९८ प्रतिशत संक्रमित लक्षणविहीन छन् । शनिवारसम्म प्रदेशभर संक्रमितको...

डीपीआरमै सकिन्छ करोडौं बजेट

सुर्खेत : कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन मात्रै २० करोडभन्दा बढी रकम खर्च गरेका छन् । दुई आर्थिक वर्षमा सडक,...

स्थानीय सरकार गठन भएको तीन वर्ष बितिसकेको छ । तर यो अवधिमा नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका पनि...

कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च छ । संक्रमितको संख्या दुई हजार चार सय नाघिसकेको छ । प्रदेशका दश वटै जिल्ला र ७९ मध्ये ६७ भन्दाबढी पालिकामा संक्रमण फैलिएको छ । कोरोनाका...

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सवारी साधन र मर्मतमा मात्रै झण्डै आधा करोड रकम खर्चिएको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा सवारी मर्मत तथा इन्धनमा गरी...

जस्तो पर्ला त्यस्तै टर्ला !

गत जेठ ५ गते दैलेखको आठबीस नगरपालिकाका–३५ वर्षीय युवामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भयो । भारतबाट आएका ती युवामा कोरोनाको संक्रमण पुष्टि हुनुभन्दा पहिले कर्णाली ‘ग्रिन जोन’मा थियो । प्रदेश...

संक्रमित घट्दै, जोखिम उस्तै

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पनि नयाँ संक्रमित थपिने क्रम भने घट्दो छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको तीन महिनाको तथ्याङ्क हेर्दा जेठ, असार र साउनमा...