भूमिहीनलाई उठिबासको चिन्ता

सुर्खेत, भएको घरजग्गा सबै पहिरोले बगायो । ओत लाग्ने ठाउँसम्म बाँकी रहेन । केही नरहनेपछि ७१ वर्षीया राजु सुनारको परिवार दैलेखको दुल्लूबाट सुर्खेत झ¥यो । तर दुखले भने उनीहरूको...

गुठीको दलदलमा दुल्लूका नागरिक

दुल्लू नगरपालिका–११ दैलखकी ३७ वर्षीय मानकुमारी शर्माको भएको सबै जग्गा गुठी संस्थानको नाममा छ । श्रीस्थान गुठीको नाममा भएको जग्गा न त मानकुमारीले धितो राखी काम टार्न सक्छिन् ।...

हिम्मतीला नन्दप्रसाद

वीरेन्द्रनगर–१०, बुदबुदी, सुर्खेतका नन्दप्रसाद चौलागाईं उमेरले ६५ वर्षका भए । उनी शारीरिक रूपमा अशक्त छन् । तर उनको कामलाई हेर्ने हो भने सपाङ्गहरू भन्दा कम छैनन् । चार जनाको...

सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाले गत वर्षदेखि नगरभित्र जन्मिने छोरीको नाममा बैंक खाता खोलिदिन थालेको छ । बैंक खाता खोल्नुका साथै नगरपालिकाले नै एक हजार रूपैयाँ बचत गरिदिन्छ । छोरीमैत्री नगरपालिका...

कर्म नै कृषि

लाहुरेको छोरा पनि लाहुरे । गाउँमा आहानै चलेको थियो । लाहुरे नै नभए पनि केही न केही जागिरे हुनैपर्ने अलिखित नियम जस्तै बनेको थियो । समाजका अगुवा र आफ्नै...