नाम जस्तै काम पनि उत्तम

वीरेन्द्रनगर–२ सुर्खेतका उत्तम शर्मा जिल्ला प्रसाशन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हुन् । वि.सं. २०४६ साल चैत्र १७ गते बुवा नारायणप्रसाद शर्मा र आमा पुष्पा शर्माको कोखबाट जन्मिएका उत्तम कर्मचारी...

हवाई सेवामा पनि कर्णाली पछाडि

सुर्खेत : विकासको दृष्टिले पछाडि परेको कर्णाली प्रदेश हवाई सेवामा समेत पछाडि परेको छ । कर्णाली प्रदेशका सबै जिल्लामा हवाई सेवा पुगेको छैन । हवाई सेवा पुगेका जिल्लाहरूबाट समेत नियमित उडान...

वृद्धवृद्धालाई भत्ता लिनै सास्ती

सीता वली सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ भैरवस्थानका जसन्तबहादुर खत्री ७७ वर्षका भए । उनी दशैंको मुखैमा सरकारले दिएको सामाजिक सुरक्षा भत्ता लिन बुधवार बिहानै उठेर बैँकसम्म आईपुगे ।...

२८ वर्षदेखि शिक्षणमा

वीरेन्द्रनगर–१० का कृष्णबहादुर थापा पेसाले शिक्षक हुन् । श्री जनसेवा माध्यमिक विद्यालय घुस्रामा अध्यापन गराउँदै आएका थापा वि.सं. २०२८ साल पुस १२ गते दैलेखमा जन्मिएका हुन् । बुवा खम्मबहादुर थापा र...

सुल्झियो मुआब्जा विवाद

सीता वली सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रमा देखिएको मुआब्जा विवाद सुल्झिएको छ । आयोजनाको बाँध निर्माण गर्दा डुबानको खतरामा रहेका सुर्खेत जिल्लाका तीनवटा स्थानीय तहका...

वर्षेनी बेचिन्छन् कर्णालीका छोरी

सीता वली सुर्खेत : कर्णाली प्रदेशबाट हरेक वर्ष चेलीहरू बेचिने गरेको पाइएको छ । वर्षेनी यहाँका छोरी छिमेकी देश भारतलगायत अन्य क्षेत्रमा विभिन्न बहानामा बेचिँदै आएका छन् । रोजगारीमा...

विदेश छाेडेर स्वदेशमा रमाउँदै

गुराँस गाउँपालिका–६, पिलाडी दैलेखमा वि.सं. २०३४ साल असोज १६ गते जन्मिएका गोपालप्रसाद रिजाल पेशाले एक व्यवसायी हुन् । वीरेन्द्रनगर–८ खजुरा सुर्खेतमा घर भएका उनी बुवा पदमप्रसाद रिजाल र आमा...

हाईटेक नर्सरी योजना असफल

सीता वली सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा उच्च प्राथमिकताका साथ ल्याएको ‘एक निर्वाचन क्षेत्र, एक हाईटेक नर्सरी’ योजना पहिलो वर्ष नै असफल भएको छ ।...

घरभित्रैबाट संघर्षको सुरुवात

सिम्ता गाउँपालिका–८, साहुखोला, सुर्खेतमा जन्मिएकी किमसरा खत्री बुवा जङ्गबहादुर खत्री र आमा हुमी खत्रीकी कान्छी छोरी हुन् । वि.सं. २०३९ साल वैशाख ११ गते जन्मिएकी उनी विगत लामो समयदेखि...

२५ वर्षपछि डीपीआर

सीता वली सुर्खेत : पश्चिम सुर्खेतको ‘लाइफ–लाइन’को रूपमा हेरिएको बड्डिचौर–बेनीघाट सडक स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिने भएको छ । ट्रयाक खोलिएको २५ वर्षपछि डीपीआर तयार पार्न...

ज्येष्ठ नागरिकको सेवामा समर्पित

उनी बिहानैदेखि हतारमा हुन्छिन् । घरायसी काम काज सक्नुपर्छ । श्रीमान् कार्यालयतिर लाग्छन् । छोराछोरीलाई विद्यालय पठाएपछि बल्ल उनी घरबाट निस्किन्छिन् । जागिरका लागि होइन सेवाका लागि । वीरेन्द्रनगर–८,...

योजना छनौटमै अल्झिए मन्त्रालय

सुर्खेत, कर्णाली प्रदेश सरकार चालु आर्थिक वर्ष २०७६÷०७७ मा कार्यान्वयन गर्ने विकास योजना छनौटमा अलमलिएको छ । प्रदेशसभाबाट बजेट पारित भएको दुई साताभन्दा बढी समय बितिसक्दासम्म पनि सरकारले यो...