वीरेन्द्रनगर नगरपालिका–११ सिमलकुनाका चरित्रकुमार बिसीको सपना थियो प्रहरी बन्ने । प्राथमिक कक्षा अध्ययन गर्दै गर्दा उनले आफ्ना साथीभाइहरूसँग भविष्यमा प्रहरी बन्ने सपना सुनाउँथे । घरपरिवारमा समेत उनले त्यो सपना...
सीता वली, सुर्खेत : कर्णाली प्रदेश सरकारले विपन्न समुदायका कृषकलाई सहुलियत दिनेगरी कृषि योजना कार्यान्वयनमा ल्याउने भएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा कार्यान्वयन गर्ने गरी योजना बनाइएको...
वीरेन्द्रनगर–१२, सुर्खेतकी मधुरानी ढकाल सानैदेखि दयालु स्वभावकी थिइन् । धेरै नबोल्ने एकान्तप्रेमी भए पनि उनलाई नेतृत्वको हुटहुटीले सताउँथ्यो । समाजका कतिपय पारिवारिक घटनालाई उनले नियाल्ने गर्थिन् । बुवा नामराज पाण्डे र आमा...
सीता वली, सुर्खेत : कर्णाली प्रदेशका लघु उद्यमीहरूलाई दिनुपर्ने अनुदान रकम खर्च हुन नसकेर फ्रिज भएको पाइएको छ । प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लघु...
सीता वली, सुर्खेत : कर्णाली प्रदेश सरकार विपन्न नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरी कानुन निर्माणमा जुटेको छ । गरिब तथा असहाय वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा...
सीता वली, सुर्खेत : वरीपरी डाँडाले घेरेको सुन्दर उपत्यका, जहाँ घना जंगल थियो । हत्तपत्त कोही जंगल पस्दैनथे, डराउँथे । बाघ, भालुलगायत हिंस्रक जंगली जनावरहरूको उत्तिकै डर हुन्थ्यो ।...
सीता वली, सुर्खेत : ठूलो पार्किङ्ग क्षेत्र, पक्की बाटो सँगसँगै रिङ्गरोड । छुट्टै स्वीमिङ पुल, सुविधा सम्पन्न रेष्टुरेण्ट, ग्रीन हाउस, विश्राम कक्ष, चिन्ड्रेन्स पार्क, महिला र पुरुषलाई छुट्टाछुट्टै बाथ स्पोर्ट,...
सीता वली, सुर्खेत : पूर्व एमाले र माओवादी केन्द्रका प्रतिनिधिहरूबीच भागवण्डा गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले स्थानीय तहको एकता टुङ्गो लगाएको छ । वीरेन्द्रनगरमा दुई दिन चलेको जिल्ला...
सीता वली सुर्खेत : साना तथा ठूला आयोजनाहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने नाममै कर्णाली प्रदेश सरकारले करोडौं रकम खर्च गरेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका विभिन्न...
सीता वली, सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धनका लागि ४६ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन...
महाबु गाउँपालिका–५ दैलेखका डा. सुशीलकुमार शाही वि.सं. २०३५ साल असारमा जन्मिएका हुन् । बुवा पदमबहादुर शाही र आमा लालकौडाकुमारी शाहीको कोखबाट उनको जन्म भयो । आठ भाइबहिनीमध्ये घरको जेठो छोरा उनी...
सीता वली, सुर्खेत : प्रदेशसभाबाट पारित भएको ६ महिना बितिसक्दा पनि कर्णाली प्रदेशको लोकसेवा ऐन अन्यौलमा परेको छ । २०७५ साल चैत्र २७ गते प्रदेश सभाबाट पारित भएको प्रदेश लोकसेवा...