महिला र बालबालिका बढी पीडित

सीता वली, सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सुर्खेतमा आर्थिक वर्ष २०७३÷०७४ मा बहुविवाहका १६ वटा मुद्धा दर्ता भए । पछिल्लो आर्थिक वर्ष...

बाँसगढी नगरपालिका–९ बर्दियामा जन्मिएका नारायण सुवेदी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक हुन् । वि.सं. २०३५ साल फाल्गुन ७ गते बुवा त्रिलोचन सुवेदी र आमा पार्वती सुवेदीको कोखबाट...

आशैआशमा बिते तीन वर्ष

सीता वली, सुर्खेत : वीरेन्द्रनगर–१२ नेवारेकी हरिकला सुनारले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि निवेदन दिएको तीन वर्ष बित्यो । वि.सं. २०७३ सालमा सहरी विकास तथा भवन डिभिजन...

नागरिकताविहीन छन् दलित महिला

सीता वली, सुर्खेत : वीरेन्द्रनगर–११, झुप्राखोलाकी तिलसरा वादी ५७ वर्षकी भइन् । तर उनीसँग नेपाली नागरिकता छैन । नागरिकता नभएकै कारण उनी मतदानको अधिकारबाट समेत वञ्चित हुँदै आएकी छिन्...

प्रयोगविहीन छन् जेब्राक्रस

सीता वली, सुर्खेत : बिहीवारको मध्यदिन । वीरेन्द्रनगर बजारको केन्द्र मंगलगढीचोक अन्य दिनहरूजस्तै व्यस्त छ । ठूला तथा साना सवारीका साधन दौडिरहेका छन् । पैदलयात्रुहरूको संख्या पनि कम छैन...

अरुका लागि प्रेरणा देवेन्द्र

थुप्रै पटक आत्महत्याको प्रयास गरे पनि बुवाको मुख हेरेर बाँच्ने साहस बोकेर नयाँ जीवन सुरु गरेका देवेन्द्र पाठक अहिले अरु धेरैका लागि प्रेरणाका स्रोत बनेका छन् । जसरी म...

नारकीय जीवनबाट उन्मुक्ति

सीता वली, सुर्खेत : सन्चुमाया चौधरीले भर्खर एसएलसी उत्तीर्ण गरेकी थिइन्, वीरेन्द्रनगरकै एक युवकसँग उनको भेट भयो । नेपाल सेनामा जागिरे युवकसँग निकटता बढ्दै गएपछि उनीहरूले वि.सं. २०७२ सालमा भागेर...

राजनीति जागिर होइन सेवा हो

कर्णाली प्रदेशसभा सदस्य गुलाबजङ्ग शाह घरका माइला छोरा हुन् । वनगाड कुपिण्डे नगरपालिका–७ सल्यानमा जन्मिएका उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक समेत हुन् ।...

अन्यायविरुद्ध उभिदै महिला

सीता वली, सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सुर्खेतकी रूपा (नाम परिवर्तन)ले प्रेम विवाह गरेका आफ्नै श्रीमान्विरुद्धको उजुरी लिएर अदालत धाउनुपर्ला भनेर कल्पनासम्म पनि गरेकी थिइनन् । पूर्ण भरोसाका...

संसदीय समितिको सक्रियता

सीता वली, सुर्खेत : कर्णाली प्रदेशसभाको अधिवेशन यतिबेला सञ्चालनमा छैन । वर्षे अधिवेशन सकिएपछि स्थगित भएको प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालनको पनि कुनै टुङ्गो छैन । सभा सञ्चालन नभए पनि प्रदेशसभाका सदस्यहरू...

सीता वली, सुर्खेत : कर्णाली प्रदेशमा घरेलु हिंसाका घटना प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा कर्णाली प्रदेशका दुई हजार पाँच सय नौ जना...

कार्यान्वयन भएन कार्यविधि

सीता वली,  सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फोहोर व्यवस्थापन चुनौती बनेको छ । बढ्दो जनसंख्या र अव्यस्थित सहरीकरणका कारण दिन प्रतिदिन फोहोर उत्पादनमा वृद्धि भएको छ । तर त्यसको व्यवस्थापन...