सीता वली, सुर्खेत: कालिकोटका किशोर शाही शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । स्पाइनल कर्ड ईन्जुरीका कारण उनको मेरुदण्डमा समस्या छ । त्यसैले ह्वीलचियरको साहारामा हिँड्छन् । यसैपनि सुविधायुक्त...

सीता वली, सुर्खेत : पञ्चपुरी नगरपालिका–८ माझीगाउँकी कल्पना नेपाली पेसाले शिक्षक हुन् । गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएकी उनलाई छाउपडी प्रथा अन्धविश्वास मात्र हो भन्ने थाहा छ ।...

सीता वली, सुर्खत : प्रहरी लगाएर छाउगोठ भत्काउने अभियान सुर्खेतमा प्रभावकारी हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय सुर्खेतको नेतृत्वमा प्रहरी र स्थानीय जनप्रतिनिधिहरू सहभागी टोलीले गाउँ–गाउँ पुगेर छाउगोठ...

सीता वली, सुर्खत : स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले संविधानले दिएको अधिकार पनि प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । विशेष गरेर नगरपालिकाका उप–प्रमुख र गाउँपालिकाका उपाध्यक्षहरूले आफूहरूलाई निर्णय...

सीता वली,  सुर्खेत : यतिबेला सुर्खेतका स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सुरु भएको छ । प्रहरी–प्रशासन र स्थानीय जनप्रतिनिधिहरू सहभागी रहेको टोली गाउँ–गाउँ पुगेर छाउगोठ भत्काइरहेको छ । जिल्ला प्रशासन कार्यालयको...

सीता वली, सुर्खेत : आवश्यक जिम्मेवारी नपाउँदा जिल्ला समन्वय समितिहरू कामविहीन बनेका छन् । स्थानीय तहको अनुगमन गर्ने अवधारणाअनुसार यस्ता समन्वय समितिहरू बनाइएको भए पनि अनुगमनका लागि आवश्यक अधिकार भने...

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेतकी लक्ष्मीकुमारी शर्मा ५२ वर्षकी भइन् । वि.सं. २०२४ साल मंसिर १० गते बुवा ऋषिराम पौडेल र आमा रिमादेवी पौडेलको कोखबाट उनको जन्म भएको हो ।...

  सीता वली, सुर्खेत : सुर्खेतमा छाउपडी प्रथा निर्मूल पार्नको लागि आक्रामक अभियान सुरु गरिएको छ । छाउगोठ भत्काउनको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाका तीन वटा स्थानीयतहमा प्रहरीसहितको...

उच्च अदालत सुर्खेतमा चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरु हेर्दा सबैभन्दा बढी जबरजस्ती करणी र बहुविवाह सम्बन्धीका छन् । दर्ता भएका मुद्दाहरु हेर्दा पुरुषभन्दा महिला नै बढी पीडित हुने गरेको...

आन्तरिक पर्यटकहरुले मात्र कर्णालीको पर्यटन विकास हुन सक्दैन । विदेशी पर्यटकहरुको संख्या बढाउनेतर्फ हाम्रो जोड रहेको छ । खस भाषा र सभ्यताको उद्गमस्थल सिंजा उपत्यका पनि खोज अनुसन्धानकर्ताहरुदेखि लिएर...

कर्णालीमा छैन बालसुधार गृह

सीता वली, सुर्खेत : केही महिनाअघि सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पाँच जना बालबालिकाहरूलाई बालसुधार गृह बाँकेमा पठाए । जिल्ला अदालत सुर्खेतबाट विभिन्न मुद्दामा थुनाउ आदेश भएका बालबालिका...

उपेक्षामा उप–प्रमुखहरू

सीता वली, सुर्खेत : वीरेन्द्रनगरस्थित सिद्धार्थ शनि रिसोर्टको सभाहल । तीन वटा लहरमा टेबुलसहित कुर्ची राखिएको छ, जहाँ प्रदेशका मन्त्रीहरूदेखि, सचिवहरू, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू बसिरहेका छन् ।...