सुर्खेत – कर्णाली प्रदेशमा एक सय ५० जना स्वास्थ्यकर्मी करारमा नियुक्त गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको हो । मन्त्रालयले एक...
सुर्खेत – कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलोपटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्तिका लागि मंगलवार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ तीन सयभन्दा...
सुर्खेत – राष्ट्रिय भूमि आयोगले सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतवार सार्वजनिक गरेको सूचना अनुसार आगामी माघ १८ गतेदेखि सुर्खेतसहित २७ जिल्लाका विभिन्न स्थानीय तहमा तथ्यांक संकलन...
सुर्खेत: सुर्खेतमा मेडिकल कलेज स्थापना गर्नुअघिका प्रक्रियागत कामहरू सुरू भएका छन् । चार वर्षदेखि अन्योलमा रहेको मेडिकल कलेज निर्माणको कामले भर्खरै गति लिन थालेको हो । मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले...
सुर्खेत: कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याइने भनेको ६ महिनाभन्दा बढी भयो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे...
सुर्खेत: कर्णाली प्रदेशका सबै नागरिकले आगामी वैशाखभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्णखोप पाउने भएका छन् । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर वैशाख मसान्तसम्म प्रदेशलाई पूर्णखोप घोषणा गर्ने तयारी गरिएको छ ।...
सुर्खेत: सुर्खेतमा दश हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले दुई चरणमा सञ्चालन गरेको नामावली संकलन अभियानमार्फत नयाँ मतदाता थपिएका हुन् । गत मंसिर र पुसमा सञ्चालन गरिएको अभियानमा सुर्खेत जिल्लामा...
सुर्खेत: कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वको सरकार गठन भएको दुई महिना पुगेको छ । गत कार्तिक १६ गते कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए । तीन दलीय गठबन्धनको...
सुर्खेत: हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा जनजीवन कष्टकर बनेको छ । प्रदेशका जुम्ला, मुगु, हुम्ला, डोल्पालगायत हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमालमा हिमपात र पहाडी जिल्लाहरूमा वर्षा भएको हो । हिमपातसँगै...
सुर्खेत: मदिराको उत्पादन, बिक्री–वितरण तथा सेवन गर्ने कार्यलाई व्यवस्थित गर्न बनेका कानुन अपर्याप्त र समयाअुकूल नहुँदा नियमनमा समस्या हुने गरेको छ । ५५ वर्षअघि निर्माण गरिएका कानुनका भरमा मदिरा नियन्त्रण गरिँदै...
काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । ९९ जना उम्मेदवारमध्ये ३५ जना केन्द्रीय सदस्यमा विजयी भएका छन् । पार्टीको विधान अनुसार ३५ जना खुला...
सुर्खेत – नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन भएकी छिन् । आज बसेको प्रदेश कमिटीको बैठकले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । मंगलवार सम्पन्न प्रथम...