सुर्खेत – वीरेन्द्रनगरमा मेडिकल अक्सिजन उत्पादनका लागि प्लान्ट निर्माण गरिएको छ । ठूलो क्षमताको प्लान्ट बनेसँगै अब अक्सिजनको अभाव नहुने बताइएको छ । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पताल...

सुर्खेत: सुर्खेतमा मेडिकल कलेज स्थापना गर्नुअघिका प्रक्रियागत कामहरू सुरू भएका छन् । चार वर्षदेखि अन्योलमा रहेको मेडिकल कलेज निर्माणको कामले भर्खरै गति लिन थालेको हो । मेडिकल कलेज पूर्वाधार विकास आयोजनाले...

सुर्खेत: सुर्खेतमा दश हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले दुई चरणमा सञ्चालन गरेको नामावली संकलन अभियानमार्फत नयाँ मतदाता थपिएका हुन् । गत मंसिर र पुसमा सञ्चालन गरिएको अभियानमा सुर्खेत जिल्लामा...

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू)लाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने भएको छ । विश्वविद्यालयको ११औं सभाले दक्ष जनशक्ति उत्पादन तथा अनुसन्धान केन्द्र बनाउने योजना अघि सारेको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको...

सुर्खेत: मदिराको उत्पादन, बिक्री–वितरण तथा सेवन गर्ने कार्यलाई व्यवस्थित गर्न बनेका कानुन अपर्याप्त र समयाअुकूल नहुँदा नियमनमा समस्या हुने गरेको छ । ५५ वर्षअघि निर्माण गरिएका कानुनका भरमा मदिरा नियन्त्रण गरिँदै...

सुर्खेत: गएका तीन वर्षयता कर्णालीको खेलकुद क्षेत्र निकै प्रभावित बनेको छ । खेल पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीलाई कोरोना महामारीले थप धक्का पु¥याएको हो । नियमित खेल गतिविधि हुन सकेका छैनन् । कोरोनाका...

सुर्खेत: स्थानीय तहहरू बजेट खर्चमा निकै सुस्त देखिएका छन् । चालु आर्थिक वर्षको पाँच महिनासम्म पालिकाहरूको वित्तीय प्रगति निराशाजनक देखिएको हो । दोस्रो चौमासिक लागिसक्दा पनि कर्णाली प्रदेशका अधिकांश पालिकाले कूल वार्षिक...

सुर्खेत: प्रदेशकै ठूलो सभाहल निर्माणमा बजेट अपुुग भएको छ । बजेट नभएपछि वीरेन्द्रनगरमा निर्माणाधीन सिटी हलको दोस्रो चरणको काम सुुरू हुन सकेको छैन । अहिले यहाँ संरचना निर्माण कार्य रोकिएको...

सुर्खेत: सरकारले प्रत्येक वर्ष कर्णालीका सात जिल्लामा ढुवानी अनुदानमा चामल दिँदै आएको छ । खाद्यान्न अभाव हुने हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, दैलेख र जाजरकोटमा अनुदानको चामल दिने गरिएको हो...

सुर्खेत: आउँदा निर्वाचनलाई लक्षित गरेर यतिबेला गाउँ–गाउँमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिएको छ । कर्णाली प्रदेशका अधिकांश स्थानीय तहहरूबाट मतदाता नामावली संकलन कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको...

प्रदेश सरकारद्वारा ३१ करोड खर्च, पीडितको अवस्था ज्युँका त्युँ सुर्खेत: सात वर्षअघिको बाढीका कारण विस्थापित भएका परिवारको अझै पुनस्र्थापना भएको छैन । सुर्खेतमा सयौं परिवार अहिले पनि अस्थायी शिविरमा छन्...

हिंसा न विभेद

सुर्खेत: ‘श्रीमतीलाई गाली गर्र्नुहुन्न, परिवारमा मिलेर बसे राम्रो हुन्छ । बुढीलाई काममा अप्ठ्यारो भए हामीले सहयोग गर्नुपर्छ’ तपाईंको समुदायमा महिलामाथि हिंसाका घटना कत्तिको हुन्छन् भन्ने जिज्ञासामा राउटे मुखिया दिलबहादुर शाहीको जवाफ...