सुर्खेत: केही वर्ष अघिसम्म सुर्खेतलगायत कर्णालीका जिल्लाहरूमा लागूऔषधका सेवनकर्ता निकै थोरै संख्यामा थिए । यस क्षेत्रमा लागूऔषधको ओसारपसार तथा कारोबार पनि न्यून हुन्थ्यो । पछिल्ला वर्षहरूमा भने लागूऔषध ओसारपसार र...
सुर्खेत- १ माघमा कर्णाली प्रदेशभर चार जना कोरोना संक्रमित भेटिए । त्यसको भोलिपल्ट ५८ जना नयाँ संक्रमित फेला परे । यो क्रम त्यसयता निरन्तर बढेको बढ्यै छ । माघ...
सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहका लागि पालिकाअनुसार पालो निर्धारण गरेको छ । आइतवारदेखि जिल्लाका नौ वटा पालिकाका सेवाग्राहीले प्रशासनले तोकेको पालोअनुसार मात्रै सेवा लिन पाउनेछन् ।...
सुर्खेत: जिल्ला प्रशासन कार्यालय सुर्खेतले स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा कडाइ गरेको छ । प्रशासनले मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराउने भएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि यस्तो...
सुर्खेत- कर्णाली प्रदेशका ४४ प्रतिशतले कोरोना भाइरसविरुद्वको दुवै डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार खोप लगाउने लक्षित जनसंख्याको ४४.३ प्रतिशतले दुई डोज खोप लगाएका हुन्...
सुर्खेत: कर्णालीका ७९ स्थानीय तहमध्ये १२ वटाको स्थायी केन्द्र अझै टुङ्गो लागेको छैन । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन भने झन्डै तीन महिना मात्र बाँकी छ । पाँच वर्षको अवधिमा पालिकाहरूले आफ्नो...
सुर्खेत – अनियमित विधुतका कारण सास्ती खेप्दै आएका सुर्खेतका उद्योगी व्यावसायिहरुले तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । विधुत नियमित नहुँदा व्यवसाय नै चौपट भएको भन्दै उनीहरुले विधुत...
सुर्खेत: कर्णाली प्रदेशमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । संक्रमण दर दैनिक बढ्दो क्रममा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालका अनुसार मंगलवार दुुई सय ६ जनाको परीक्षण...
सुर्खेत – सरकारले माघ १४ गतेदेखि ज्येष्ठ नागरिकलाई बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस(कोभिड-१९) विरुद्व बुस्टर डोज खोप...
सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेको छ । केही दिनयता दैनिकजसो संक्रमण दर बढ्दै गएको हो । संक्रमित भेटिने क्रम तीव्र बनेपछि महामारीको तेस्रो चरण सुुरू भएको आकलन...
सुर्खेत – कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण करिब तीन वर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित छ । यो अवधिमा विद्यार्थीहरूले मुस्किलले सात–आठ महिना पनि विद्यालयमा नियमित पठनपाठन गर्न पाएका...
सुर्खेत – वीरेन्द्रनगरमा मेडिकल अक्सिजन उत्पादनका लागि प्लान्ट निर्माण गरिएको छ । ठूलो क्षमताको प्लान्ट बनेसँगै अब अक्सिजनको अभाव नहुने बताइएको छ । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पताल...