सुर्खेत: चालु आर्थिक वर्षको सात महिनामा कर्णाली सरकारको पुँजीगत खर्च आठ दशमलव ७३ प्रतिशत छ । चालु र पुँजीगत गरी माघ मसान्तसम्म १२ दशमलव ४४ प्रतिशत बजेट कार्यान्वयन भएको छ । प्रदेश...
कर्णाली प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमवार एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो । फागुन १४ देखि चैत २६ गतेसम्म ...
सुर्खेत- उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश सरकार र प्रदेश प्रमुखको कार्यालयसँग लिखित जवाफ माग गरेको छ । संवैधानिक व्यवस्थालाई कुल्चिएर प्रदेश सरकार गठन तथा विस्तारमा गरिएको भन्दै परेको रिटमाथि...
सुर्खेत – कर्णाली प्रदेश सरकारका पाँच जना मन्त्रीको नियुक्ति खारेज गर्न माग गर्दै अदालतमा रिट परेको छ । संवैधानिक व्यवस्थालाई लत्याउँदै मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र...
काठमाडौं – सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो...
सुर्खेत: कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेतृत्व परिवर्तन भएको तीन महिनापछि गठबन्धन सरकारले मन्त्रिमण्डललाई पूर्णता दिएको छ । आठ सदस्यीय मन्त्रिपरिषद्मा आइवार थप पाँच मन्त्री नियुक्त गरिएको हो । नेकपा...
सुर्खेत – कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको तेस्रो बैठक आज(आइतवार) चल्दै थियो । सधैँ झैँ सुरुवातमा राष्ट्रिय गान बजाइयो । त्यसपछि सहिदहरुको सम्झनामा मौनधारण । मौनधारण लगत्तै सभामुख राजबहादुर शाहीले...
सत्ता गठबन्धनका दलहरुबीच आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिवार...
सुर्खेत: कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको पहिलो र दोस्रो लहरमा कर्णाली निकै प्रभावित बन्यो । त्यसबेलाको संक्रमणले ठूलो मानवीय क्षतिसमेत भयो । संक्रमणको त्रास पनि बढी नै रह्यो । त्यसको दाजोमा हालसम्मको...
सुर्खेत: नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बुधवार कूल जनसंख्याको प्रारम्भिक तथ्याङ्क बाहिरिएसँगै उक्त विवरणमा त्रुटि रहेको टिप्पणी हुन थालेका छन् । जनगणनाका क्रममा प्रत्यक घरदैलोमा नपुगी हचुवाका भरमा...
सुर्खेत: मुलुकमा संघीयतापछि पहिलो पटक गरिएको जनगणनाको तथ्याङ्क सार्वजनिक भएको छ । प्रारम्भिक विवरण अनुसार नेपालको कूल जनसंख्या तीन करोड हाराहारी पुगेको छ । तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको...
सुर्खेत – कर्णाली प्रदेशको जनसंख्या करिब १७ लाख पुगेको छ । तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार आठ सय ८९...