सुर्खेत: कर्णाली प्रदेशमा बाह्य लगानी भिœयाउने योजना सफल भएको छैन । प्रदेश सरकार गठनलगत्तै बाह्य लगानी ल्याउन प्रोत्साहन गर्ने नीति–कार्यक्रम बनाइए पनि त्यसले अझै सार्थकता पाउन नसकेको हो । प्रदेशमा...

प्रदेश सरकारद्वारा ३१ करोड खर्च, पीडितको अवस्था ज्युँका त्युँ सुर्खेत: सात वर्षअघिको बाढीका कारण विस्थापित भएका परिवारको अझै पुनस्र्थापना भएको छैन । सुर्खेतमा सयौं परिवार अहिले पनि अस्थायी शिविरमा छन्...

सुर्खेत: कर्णाली नेकपा (एमाले)को राम्रो जनाधार भएको क्षेत्र मानिन्छ । २०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यो प्रदेशमा एमाले पहिलो पार्टी बनेको थियो । प्रदेशसभाका प्रत्यक्षतर्फ २४ मध्ये १४ सिट जितेको एमालेका...

सुर्खेत: पर्यटकीय स्थलको विकास एवम् प्रवद्र्धनका लागि थालिएका अधिकांश भौतिक पूर्वाधार निर्माणका काम लथालिङ्ग छन् । पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न सुरू गरिएका काम लामो समयदेखि अधुरै रहेका हुन् । सुर्खेतस्थित प्रदेशकै प्रमुख...

सुर्खेत: बोल्न र सुन्न नसक्ने बालबालिकालाई शिक्षा दिने विद्यालयमा नै राज्यको नजर परेको छैन । कर्णाली प्रदेशकै एकमात्र विशेष विद्यालय हो, सिद्ध बहिरा बाल विद्यालय । वीरेन्द्रनगर–८ मा रहेको यो...

काठमाडौं – राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले अध्यक्षत्रय कमल थापा, पशुपति शम्सेर जबरा र डा. प्रकाशचन्द्र...

सुर्खेत – कर्णाली प्रदेशका आठ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रदेशका दसमध्ये सात जिल्लामा नेतृत्व चयन गरिएको हो । अधिवेशन सम्पन्न भएका सातमध्ये ५ जिल्लामा...

सुर्खेत- सुर्खेतका दुइवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा नेपाली कांग्रेसको संस्थापन समूहले एकलौटी जित हात पारेको छ । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा इतरसमूहलाई शून्य बनाउँदै संस्थापन समूह निर्वाचित भएको...

अग्नी पीडितको बिचल्ली

सुर्खेत: कार्तिक २९ गते रातिको भीषण आगलागीबाट मुगुको गमगढीका ८० परिवार विस्थापित भए । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भएको छ । जायजेथा सबै गुमाएका...

कक्षा १२ को परीक्षाफल मंसीरभित्रै

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीरभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले...

सुर्खेत – मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको दुई सातापछि कर्णाली प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री शाहीले मंगलवार एक जना मन्त्री थप गरेका हुन् । सत्तासाझेदार दल नेकपा...

आगलागी पीडितलाई राहत दिने निर्णय

सुर्खेतः मुगुको गमगढी बजारमा भएको आगलागीबाट पीडित परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पीसीएमसी) को मंगलवार बसेको आकस्मिक बैठकले आवश्यक राहत उपलब्ध...