विवाहको लागि न्यूनतम् उमेर तोकिएको छ । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । उमेर नपुगेर गरिने विवाह बालअधिकार हननको विषयको हो । जसलाई संविधानले नै दण्डनीय...
वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा पर्ने सडक विस्तार योजना अघि बढाएको लामै समय भइसकेको छ । ठेक्का सम्झौता भएको पनि झन्डै १५ महिना भयो । तर विस्तारको काम सुस्त देखिएको छ । लामो...
कर्णाली प्रदेशमा धानको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक ६ हजार पाँच सय ६० मेट्रिक टन कम धान उत्पादन भएको हो । प्रदेशभर यो वर्ष एक...
मुलुकले संघीयताको अभ्यास गर्न थालेको पाँच वर्ष बितिसकेको छ । संघीयताअनुसारै तीन तहका सरकार बने । पहिलो पटक प्रदेश संरचना निर्माण भयो । प्रदेशमा पनि अलग्गै व्यवस्थापिका र कार्यपालिका बने ।...
कर्णाली प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सबै मतगणना सकिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फको नतिजा सार्वजनिक भइसकेको छ । यसपटकको निर्वाचनमा नागरिकको सहभागिता उल्लेख्य रहेन । अघिल्लो निर्वाचनको भन्दा कम मत खस्यो ।...
कर्णाली प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना सकिएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकिएको हो । प्रत्यक्षतर्फबाट चुनिएका २४ जना प्रदेशसभा सदस्यको टुँगो लागिसकेको छ भने समानुपातिकतर्फका सदस्यहरूको...
स्थानीय तहको दोस्रो कार्यकाल सुरु भएको पाँच महिनाभन्दा बढी समय भइसक्यो । तर कतिपय जनप्रतिनिधिले अहिलेसम्म कानुन बमोजिम सम्पत्ति विवरण नबुझाएको पाइएको छ । निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको ६०...
कर्णाली प्रदेशमा विद्युतको समस्या छ । सबै ठाउँमा विद्युत लाइन पुगेको छैन । पुगेको ठाउँमा पनि पर्याप्त छैन । अनियमित लोडसेडिङमा मारमा नागरिक छन् । तर यसको सुधार र स्तरोन्नतिको काममा...
प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको भने मतगणना भइरहेको छ । प्रत्यक्ष नतिजाले कर्णाली प्रदेशमा राजनीतिक दलहरूको शक्ति सन्तुलनमा ठूलो बदलाव ल्याइदिएको छ ।...
यो वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित अभियान थालिएको हो । अभियानको उद्देश्य लैङ्गिक हिंसा...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सात प्रतिशत बजेट कार्यान्वयन गरेको छ । सरकारले चालु र पुँजीगत गरी उक्त अवधिमा सात दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको...
कर्णाली प्रदेश सरकारले कर्णालीका छोरीहरूको पढाइलाई निरन्तरता दिन तथा उमेर नपुग्दै विवाह गर्ने प्रचलन न्यूनीकरण गर्ने उद्देश्यले बैंक खाता कार्यक्रम सुरु गरेको थियो । तीन वर्षअघिदेखि ‘बैंक खाता छोरीकोः...