प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले चुनावप्रति मतदाताको आकर्षण घटेको देखाएको छ । आइतवार भएको चुनावमा देशभर नै कम मतदान भएको छ । अघिल्लो निर्वाचनको तुलनामा यसपालि थोरै मत खसेको...
प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न आइतवार देशैभर एकसाथ मतदान भयो । केही स्थानमा विवादका कारण स्थगित भएपनि अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको हो । अघिल्ला निर्वाचनको तुलनामा...
आइतवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएको छ । केही स्थानमा विवाद हुँदा स्थगित भएपनि अधिकांश ठाउँमा मतदान सम्पन्न भएको छ । मतदान शान्तिपूर्ण रूपमा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान...
आज मंसिर ४ गते । अन्ततः प्रतीक्षाको घडी सकिएको छ । देशैभर एकैदिन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि आम निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ...
व्यावसायिक तरकारी खेतिप्रति कृषकहरूको आकर्षण बढ्दो छ । परम्परागत खेती गर्दै आएका किसानहरू पछिल्लो समय त्यसलाई व्यवस्थित र व्यावसायिक बनाउँदैछन् । यसले एकातर्फ तरकारी उत्पादनमा वृद्धि भएको छ भने...
निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता रिझाउन व्यस्त नेताहरू गिरीघाटस्थित बाढी प्रभावितको शिविरमा पनि...
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता र घोषणा–पत्रमा विभिन्न क्षेत्रलाई समेटेका छन् । निर्वाचित भएपछि गर्ने कामका प्राथमिकता तोकेका छन् । यस्ता प्रतिबद्धतामा...
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले आ–आफ्ना चुनावी एजेन्डासहितका प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । प्रतिबद्धतामा सबैजसो उम्मेदवारको मुख्य प्राथमिकता भौतिक पूर्वाधारको विकास परेको देखिन्छ...
कर्णाली प्रदेश औद्योगिक विकासमा पछि छ । यहाँ ठूला लगानीका उद्योग छैनन् । औद्योगिक विकास गर्ने उद्देश्यले सरकारद्वारा सञ्चालित कार्यक्रम पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको देखिँदैन । कर्णाली प्रदेशमा औद्योगिक ग्राम...
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगेका छन् । आफ्नो योजना र एजेन्डासहित मतदाता रिझाउन लागिपरेका उम्मेदवारहरूले विभिन्न योजना अघि...
निर्वाचनको मिति नजिकिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल थप तातिएको छ । तर सुरक्षित रूपमा निर्वाचन सम्पन्न गराउनुपर्ने चुनौती पनि उत्तिकै...
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको केही वर्ष बित्यो । जस अन्तर्गत् बिमा गरेका नागरिकलाई एक लाख रूपैयाँ बराबरको औषधि उपचार निःशुल्क हुन्छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै...