जोखिम न्यूनिकरणको तयारी

सरकारले कर्णाली प्रदेशका चार जिल्लाका एक सय दुई वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कालीकोट, जुम्ला, हुम्ला र मुगुमा पर्ने २४ वटा गाउँपालिका तथा नगरपालिकाका ती...

पूर्वाधार विकासको अवसर

राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णाली प्रदेशमा हुँदैछ । कर्णालीले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर पाएको छ । यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा...

पर्यटकीय स्थलको संरक्षण

वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल हो, बुलबुले ताल । जिल्लाकै पहिचान र इतिहास जोडिएको यो ताल यतिबेला अस्तित्वकै संकटमा छ । क्षेत्र विस्तार गर्ने योजनाअनुरूप फराकिलो पारिएसँगै बुलबुले ‘पानीविनाको ताल’...

शैक्षिक क्षेत्रलाई बेवास्ता

नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना भइसक्दासम्म पनि विद्यार्थीहरूले पाठ्यपुस्तक पाएका छैनन् भन्दा अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । हिमाली जिल्ला हुम्लाका कतिपय विद्यालयका विद्यार्थीले अझै पनि...

गढीको संरक्षण

सुर्खेतको ऐतिहासिक र पर्यटकीय क्षेत्र हो गढी । वि.सं. १८४८ मा बयलकाँडा गढी निर्माण गरिएको मानिन्छ । नेपाल एकिकरणका समयमा दैलेख राज्य जित्ने क्रममा दैलेखमा बनाउँदा सुर्खेतमा पनि गढी बनाइएको हुन...

एजेन्डाको परीक्षण

मंसिर ४ नजिकिँदै छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुन्ने दिन नजिकिँदै जाँदा चुनावी माहोल बढ्दै गएको छ । आवधिक निर्वाचन भएकाले यसमा सबैको चासो छ । यो...

आश्वासनको राजनीति

मंसिरमा हुने संसदीय निर्वाचन नजिकिँएसँगै यतिबेला नेताहरू मत माग्न व्यस्त छन् । मतदाता रिझाउन उम्मेदवारहरू गाउँ–गाउँमा पसेका छन् । राजनीतिक दल र उम्मेदवारले विकासका योजना सुनाएर आफ्नो पक्षमा जनमत...

चुनावी चटारो

मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि उम्मेदवार बनेकाहरू यतिबेला मतदाता केन्द्रित भएका छन् । निर्वाचन नजिकिएसँगै उनीहरूलाई मतदाता भेट्ने चटारो छ । प्रतिनिभिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता...

विकृतिरहित तिहार

हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व तिहार सुरु भएको छ । दसैँपछि तिहारलाई महान पर्वको रूपमा मनाउने गरिएको छ । चाडपर्व खुसी र समृद्धिको कामनासँगै मनाइन्छ । तिहार पनि त्यस्तै...

पूर्वाधार विकासको चुनौती

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालै सम्पन्न भयो । यो प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्णपदकसहित कूल १८ पदक हात पार्न सफल भयो । यद्यपि पदक तालिकामा भने कर्णाली सबैभन्दा पछाडि रह्यो । आठौँ...

समितिको प्रभावकारिता

नेपालको संविधानले स्थानीय तहमा न्यायिक समिति गठनको व्यवस्था गरेको छ । जसले स्थानीयस्तरका विवाद निरूपण गर्ने गर्दछ । गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्थाअनुसार...

रुष्ट मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यतिबेला राजनीतिक दल तथा उम्मेदवारहरू मतदाता केन्द्रित भएका छन् । उम्मेदवारहरूले मतदातासँग भेटघाट गर्दै उनीहरूका अपेक्षा सुन्ने र आफ्ना योजनाहरू...