मानव अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य दायित्व राज्यकै भएपनि त्यसमा सरकारी निकायहरू चुकेको पाइएको छ । सरकारी संयन्त्रको कमजोरीका कारण कर्णाली प्रदेशमा थुप्रै मानव अधिकार उल्लंघनका घटनाहरू भइरहेका...
कर्णाली प्रदेशमा अझै पनि निरक्षरको संख्या ठूलो रहेको पाइएको छ । यहाँका ३४ प्रतिशत नागरिक अहिले पनि लेखपढ गर्न जान्दैनन् । कर्णालीको हालको साक्षरता दर ६६ प्रतिशत मात्रै छ । सरकारी तथ्याङ्क...
वीरेन्द्रनगर उपत्यकाको गुरुयोजना बनाइएको निकै लामो समय भइसक्यो । तर त्यसको कार्यान्वयन भएन । गुरुयोजना विपरित संरचनाहरू निर्माण गरिए । जसका कारण नगरको सुन्दरतामा ह्रास आएको छ । जथाभाबी...
लामो समयको प्रतिक्षापछि सुर्खेत–काठमाडौं ठूलो जहाजको उडान सुरु भएको छ । बुद्ध एयरले काठमाडौं–सुर्खेत एटीआर–७२ जहाजबाट नियमित उडान सुरु गरेको छ । उक्त रुटमा शुक्रवारदेखि नियमित उडान प्रारम्भ गरिएको...
कर्णाली प्रदेशमा पनि आत्महत्या गम्भीर चुनौती बनेको छ । प्रदेशमा बालबालिकाको आत्महत्याको दर झनै डरलाग्दो छ । हरेक वर्ष यहाँ ठूलो संख्यामा बालबालिकाले आत्महत्या गर्ने गरेका छन् । उक्त...
कर्णालीका अधिकांश जिल्लामा खाद्यान्न अभाव हुन्छ । परम्परागत खेती प्रणालीका कारण यहाँ खाद्यान्न उत्पादन थोरै हुने समस्या छ । खेती प्रणाली आधुनिक र व्यवसायिक बन्न सकेको छैन । मुगु,...
कर्णालीमा रोजगारीका अवसरहरु न्यून छन् । प्रदेशका सबैजसो जिल्लामा बेरोजगारी ब्याप्त छ । पछिल्ला वर्षहरुमा बेरोजगारी समस्या झन्–झन् जटिल बन्दै गएको छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश सरकारले...
वन उद्यमको विकासमा नीतिगत समस्याहरु छन् । सामुदायिक वनको दिगो व्यवस्थापन हुन सकेको छैन । वन जंगलको सदुपयोग गर्न नसक्दा प्रचुर सम्भावना भए पनि लाभ लिन नसकिएको अवस्था छ...
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जनसंख्याको चाप बढ्दै गइरहेको छ । जनसंख्याको चाप, अव्यवस्थित बसोबास र बढ्दो सहरीकरणले जमिनको प्रयोग बढेको छ । कृषियोग्य जमिन मासिदै छ । खेती कम हुँदै गएको छ ।...
कर्णाली प्रदेशमा भ्रष्टाचारजन्य गतिविधि बढ्दै गएको पाइएको छ । पछिल्ला तथ्याङ्कहरूले सरकारी तथा सार्वजनिक संस्थाहरूमा अनियमितता र भ्रष्टाचार बढेको देखिएको हो । विशेष गरेर विकास योजनाहरूमा आर्थिक अनियमितता बढी...
कृषि उत्पादनमा कर्णाली कमजोर छ । जसका कारण परनिर्भर छ । आयात गर्नुपर्ने बाध्यता छ । उत्पादन बढ्न सकेको छैन । भएकै खेतियोग्य जमिनको सदुपयोग हुन सकेको छैन । त्यसमाथि पछिल्लो समय प्रदेशमा कृषि...
यतिबेला महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत मंसिर ९ गतेदेखि सरकारी तथा गैरसरकारी निकायबाट विविध कार्यक्रम भइरहेका छन् । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका...