कर्णाली प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको छ । दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमवारदेखि सुरु भएको छ । पहिलो बैठकमा प्रदेशभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता र एक जना स्वतन्त्र सांसदले...

कर्णाली विद्युतिकरण

कर्णाली प्रदेशमा पर्याप्त विद्युत विस्तार हुन सकेको छैन । सबै जिल्ला विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत जोडिन सकेका छैनन् । अधिकांश जिल्लाको सदरमुकामसम्म विद्युत विस्तार भएपनि त्यसबाहेकका क्षेत्र अँध्यारोमै...

विद्यालय समायोजन

पछिल्लो समय सामुदायिक विद्यालय समायोजनले तीव्रता पाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरू समायोजन गरिएका छन् । स्थानीय तहहरूले भौतिक पूर्वाधारको अवस्था तथा जनशक्ति र विद्यार्थी अनुपात हेरेर सामुदायिक...

विपन्नको पक्षमा

बेरोजगारी मुलुकभरकै समस्या हो । गरिबी जताततै व्याप्त छ । कर्णाली प्रदेश पनि यसबाट पर छैन । प्रदेशको राजधानी वीरेन्द्रनगरमै विपन्न नागरिकको संख्या ठूलो छ । यसको मूल कारण बेरोजगारी हो । तर यसको...

दुर्व्यसनी नियन्त्रण

कर्णाली प्रदेशमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएको पाइएको छ । सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लाहरूमा लागूऔषधका प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरू हरेक दिनजसो पक्राउ परिरहेका छन् । प्रदेश प्रहरी कार्यालयका...

जनचेतनाको कमी

बालविवाह ठूलो समस्या हो । तर यसको निराकरण हुन सकेको छैन । एकातिर बालविवाह समस्याको रूपमा छ भने सँगसँगै २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउने किशोरीहरूको संख्या भयावह देखिएको छ...

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको कार्यकाल औपचारिक रूपमा सुरु भएको छ । उनीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य विनोदकुमार शाहले अन्य सदस्यहरूलाई शपथ गराएका हुन् । त्यसअघि शाहलाई...

स्वार्थको गठबन्धन

मुलुकले नयाँ सरकार पाएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका छन् । यो उनको तेस्रो सत्तारोहण हो । दाहालको तेस्रो सत्तारोहणको पृष्ठभूमि भने निकै रोचक छ ।...

प्राथमिकतामा सडक

पूर्वाधार विकासको आधारमा रूपमा सडकलाई लिइन्छ । अन्य विकासका लागि पनि सडक अपरिहार्य छ । त्यसैले सरकारले सडक निर्माणमा ठूलो लगानी गर्ने गर्दछ । अघिल्लो कार्यकालमा स्थानीय सरकारले पनि सडक पूर्वाधार निर्माणमा...

अतिक्रमण हटाऊ

वीरेन्द्रनगरलाई व्यवस्थित गर्ने योजना निकै अघिदेखिको हो । जसअनुसार अतिक्रमित सडक क्षेत्रका भौतिक संरचना हटाउन सुरु गरिएको छ । सडक तथा फुटपाथ क्षेत्रको व्यवस्थापन गरी नगरलाई सुरक्षित एवम् व्यवस्थित बनाउने...

जनप्रतिनिधिको सुविधा

प्रदेशसभाको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको नतिजा आइसकेको छ । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० जना सदस्य छनोट भइसकेका छन् । केही दिनभित्र उनीहरूले शपथ ग्रहण गर्नेछन् र औपचारिक रूपमा संसद्...

कर्मचारीको व्यवस्थापन

अधिकांश स्थानीय तहले जनशक्तिको अभाव झेलिरहेका बेला वीरेन्द्रनगर नगरपालिकामा भने ठूलो संख्यामा कर्मचारी कार्यरत रहेका हछन् । कतिसम्म भने दरबन्दीभन्दा झन्डै तेब्बर संख्यामा कर्मचारी छन् । प्रदेशकै सबैभन्दा सुगम भएकाले वीरेन्द्रनगर...