दैलेखको नौमुले गाउँपालिकामा चार वटा जलविद्युत आयोजना सञ्चालन हुँदैछन् । चारमध्ये दुई वटा आयोजनाको निर्माण सम्पन्न भइ विद्युत उत्पादन गरेर धमाधम बिक्री गर्न थालिसकेका छन् । बाँकी दुई वटा निर्माणकै क्रममा...
संघीयताको कार्यान्वयनसँगै तीन तहका सरकार बने । तीन तहका सरकारका आ–आफ्नै एकल अधिकारका साथसाथै साझा अधिकार क्षेत्र पनि छन्, जसलाई संविधानमै उल्लेख गरिएको छ । संघीय सरकारले जस्तै प्रदेश...
सुर्खेत र अछामको सिमानामा बेतन कर्णाली जलविद्युत आयोजना निर्माण हुँदैछ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब...
कृषकहरू यतिबेला ‘मानो रोपेर मुरी उब्जाउने’ उक्तिलाई सार्थक बनाउने अभियानमा जुटेका छन् । धमाधम रोपाइँ चलिरहेको छ । किसानहरूलाई धान रोप्ने चटारो छ । खेतहरूमा श्रम र पसिना बगाउँदै...
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद् बैठक अवरुद्ध पारेको छ । सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै बुधवारको बैठक सञ्चालन हुन नदिएको हो । बुधवारदेखि मन्त्रालयगत बजेटमाथिको...
राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने हो । तर पूर्वनिर्धारित लक्ष्यअनुसार निर्माण सम्पन्न हुन नसकेपछि तीन वर्ष म्याद थप गरिएको...
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जगदुल्ला जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा अल्झिएको छ । इआइए प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस भइसकेको छ । तर मन्त्रालयबाट स्वीकृत हुन बाँकी...
कर्णाली प्रदेशको अर्को ठूलो जलविद्युत आयोजना निर्माण प्रक्रियामा जान ढिलाइ भएको छ । कालीकोटमा निर्माण हुने चार सय ८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत आयोजनाको लगानीकर्ता जुटाइसक्दा पनि अन्य प्रक्रियागत ढिलाइ...
कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । भेरी र कर्णालीजस्ता ठूला नदी कर्णालीमै छन् । जसबाट पर्याप्त विद्युत उत्पादन गर्न सकिने सम्भावना छ । सम्भावना हुँदाहुँदै पनि विद्युत...
वि.सं. २०७१ मा बाढी र पहिरोले सुर्खेतमा ठूलो क्षति पु¥यायो । धेरैको ज्यान लियो, कैयौं बेवत्ता भए । विस्तापित हुनेको संख्या पनि ठूलो छ । बाढीप्रभावितमध्ये केही अझै पनि पुनस्र्थापित हुन सकेका...
कर्णाली जलविद्युत उत्पादनमा प्रचुर सम्भावना भएको प्रदेश हो । यहाँ सानादेखि ठूला गरी दर्जनौं जलविद्युत आयोजना सञ्चालन गरी बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । प्रदेशमा १८ हजार...
संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइसकेका छन् । तीन तहमध्ये सबैभन्दा तल्लो तहका स्थानीय सरकार भने यतिबेला नयाँ बजेट निर्माणमा जुटेका छन् ।...