नेपालमा जलविद्युत आयोजना निर्माणमा चिनियाँ चासो बढेको छ । तर ठेक्का पारिसकेपछि निर्माण नगरी छोड्ने दर पनि उत्तिकै छ । कर्णाली प्रदेशमा मात्र आधा दर्जन जलविद्युत आयोजनाको काम बिचमै...
कर्णाली प्रदेशमा दुई सय ७० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रूकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ निर्माण...
वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति गर्न पहिरो बाधक बनेको छ । केही दिनअघिको वर्षाले पहिरो निम्त्याएपछि झुप्राखोलाबाट ल्याइएको पानीको लाइन अवरुद्ध हुन पुगेको छ । पहिरोले आपूर्ति अवरुद्ध हुँदा वीरेन्द्रनगरमा...
कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मृर्गौला प्रत्यारोपण कार्य सफल भएको छ । बिहीवार रोल्पा नगरपालिका–२ का ३७ वर्षीया बिरामीको मृर्गौला प्रत्यारोपण गरिएको हो । प्रदेश अस्पतालमा नियमित रूपमा मृर्गौला...
कर्णाली प्रदेश अस्पतालको स्तरोन्नति हुँदैछ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित अस्पताल विकास भइरहेको छ ।...
कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष ठूलो बजेट रकमान्तर गर्छ । एउटा शीर्षकमा विनियोजित बजेट अन्यत्रै खर्च गर्नुले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठ्दै आएको छ । यसले वित्तीय विचलनसमेत ल्याएको छ...
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि लक्ष्यअनुसार बजेट खर्च गर्न सकेन । यद्यपि, विगतका वर्षहरूको तुलनामा भने केही प्रतिशतले सुधार गरेको छ । यो वर्ष ६७ दशमलव ५६...
खेलकुदमा कर्णाली अब्बल होइन । विगतका राष्ट्रिय प्रतियोगिताहरूमा कर्णालीको उपस्थिति कमजोर छ । यद्यपि, पछिल्लो समय सुधार भइरहेको देख्न सकिन्छ । गत जेठमा कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल ग¥यो ।...
दैलेखस्थित २.५ मेगावाट क्षमताको अपरपराजुली जलविद्युत आयोजना अलपत्र परेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ४ ब्युराखेतमा निर्माण थालिएको आयोजनाको काम ६ वर्षयता ठप्प छ । विद्युत निकालेर राष्ट्रिय प्रसारण...
कालीकोटको महाबै गाउँपालिका–६ स्थित चन्द्रादेवी माध्यमिक विद्यालयमा १३ जना शिक्षक छन् । तीमध्ये एक जना मात्र दरबन्दीका स्थायी शिक्षक हुन् । गाउँपालिका अनुदानका चार जना, राहत कोटाका चार जना, निजी स्रोतका...
हिउंँद र गर्मीयाममा खानेपानीको अभाव हुन्छ । पानीको स्रोत घट्दा अभाव हुने गरेको हो । तर यसपटक भने वर्षात्कै समयमा पनी वीरेन्द्रनगरका नागरिकले खानेपानीको चरम संकट बेहोर्नुपरिरहेको छ । पछिल्लो...
असार १७ गते जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ गिडिखोला निवासी मुकुन्द नेपालीको घरमा आगजनी भयो । नेपालीले विवाहका लागि गाउँकै गिरी थरकी युवती भगाएपछि केटी पक्षले उनको घरमा आगो...