कर्णाली प्रदेशमा विद्युत उत्पादनको प्रचुर सम्भावना छ । सम्भावना भएर पनि त्यसको सदुपयोग हुन सकेको छैन । विद्युत उत्पादनको अधिक सम्भावना हुँदाहुँदै पनि कर्णाली आफै भने अँध्यारोमा छ । सबै जिल्लामा विद्युतको...
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाविटदेखि भेडाबारी जोड्ने सडक निर्माणमा रूख कटानको समस्या सुल्झिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले सडक खण्डमा पर्ने रूख काट्न स्वीकृति दिएको छ । रूख कटानको...
कर्णाली प्रदेशमा बेरोजगार युवाहरूको संख्या ठूलो छ । रोजगारीको खोजीमा कैयन् युवा विदेशीयका छन् । विदेशमा गएर कठोर श्रम गर्न बाध्य भएका छन् । यद्यपि, कैयन् यस्ता युवाहरू पनि...
संसद्को भूमिकालाई प्रभावकारी र गतिशील बनाउन विषयगत समिति गठन गर्ने प्रावधान छ । कर्णाली प्रदेशसभामा चार वटा विषयगत समिति गठन गरिएको छ । प्रदेशसभाबाट समितिमा आएका विधेयकहरूमाथि छलफल गर्ने,...
विषयगत समितिको सक्रियताले प्रदेशसभालाई थप प्रभावकारी बनाउँछ । संसद्लाई कानुन निर्माणमा सघाउनुका साथासाथै सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने भूमिकामा संसदीय समितिहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । कर्णाली प्रदेशसभाका समितिहरुले...
प्रदेशसभा अन्तर्गत चार वटा विषयगत समिति गठन गरिएको छ । जसले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्दछन् । ती समितिहरूलाई प्रदेशसभामा पेस गरिने विधेयकको छलफलदेखि सरकारका कामकारबाहीको अनुगमन, निगरानी र...
सुरुङ मार्ग निर्माणको अध्ययनमा अवरोध सिर्जना भएको छ । लगातारको वर्षात्सँगै सडक अवरुद्ध हुँदा जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग अध्ययनमा समस्या निम्तिएको हो । सडक विभागले गत जेठमा इटीको–टि.एम.एस–रेज जेभीसँग सुरुङ मार्ग...
पर्यटन प्रवद्र्धनका लागि विभिन्न प्रयास हुँदै आएका छन् । प्राकृति, धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरूका कारण कर्णालीमा पर्यटनको प्रचुर सम्भावना छ । यहाँ उल्लेख्य संख्यामा पर्यटकीय क्षेत्रहरू छन् । भएका पर्यटकीय क्षेत्रहरूको...
दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउने योजना अन्योलमा परेको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको योजना कार्यान्वयनका लागि बजेट अपुग भएको...
नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भइसकेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै कर्णाली प्रदेश सरकार चालु बजेट कार्यान्वयनमा जुटेको छ । गत असार २६ गते प्रदेशसभाबाट पारित भएको...
जिल्ला अदालतबाट हुने मुद्दाको फैसलामा ढिलाइ हुने गरेको छ । कर्णाली प्रदेशमा रहेका पाँच वटा जिल्ला अदालतको मुद्दा फैसलाको तथ्यांक हेर्दा यस्तो देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली...
कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । सम्भावना भएर पनि उपयोग हुन भने सकेको छैन । उपलब्ध स्रोतमा लगानी गर्न नसक्दा विद्युत उत्पादन हुन नसकेको हो । बरु कर्णालीकै आधा जनसंख्या...