वैकल्पिक विमानस्थल

भेरीगंगा नगरपालिकाको रामघाटमा प्रस्तावित विमानस्थलको काम अघि बढ्ने भएको छ । विमानस्थल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि गरिसकिएको छ । संघीय सरकारले...

विस्तार योजनामा अलमल

सुर्खेत विमानस्थल विस्तारको योजना लामो समयदेखि चर्चा हुँदै सेलाउँदै आएको छ । पछिल्लो समय यो योजना नै ओझलेमा पर्दै गएको छ । अहिले सञ्चालनमा रहेको सुर्खेत विमानस्थलको धावनमार्ग साँघुरो...

हचुवामा विमानस्थल चर्चा

दैलेख र जाजरकोट जिल्लामा विमानस्थल छैनन् । यद्यपि, विगत लामो समयदेखि दुवै जिल्लामा विमानस्थल निर्माणको चर्चा र छलफल चल्दै आएको छ । दैलेखमा विमानस्थल निर्माणको चर्चा हुन थालेको निकै...

बजेट कार्यान्वयनको चुनौती

कर्णाली प्रदेश सरकारले आगामी वर्षको बजेटको आकारमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ३७ करोड ९७...

मसिनेचौर विमानस्थल सञ्चालन गर

डोल्पामा मसिनेचौर विमानस्थल निर्माण सम्पन्न भएकै एक दशक पुग्न थाल्यो । त्रिपुरासुन्दरी नगरपालिकामा २०६६ सालदेखि विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो ।...

यातायातको उचित विकल्प

हिमाली जिल्ला हुम्लामा राष्ट्रिय सडक सञ्जाल विस्तार भइसकेको छैन । त्यसैले यातायातको मुख्य माध्यम नै हवाई सेवा हो । जिल्ला सदरमुकाममा सिमकोट विमानस्थल छ । सोही विमानस्थलले नै जिल्लालाई अन्य जिल्लासँग जोडिरहेको...

विमानस्थलको विजोग

मुगु कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र पनि हो । देशकै सबैभन्दा ठूलो राराताल यहाँको पर्यटक आकर्षित गर्ने मुख्य स्थल हो । रारा ताल आन्तरिकका साथसाथै बाह्य पर्यटकसमेत आकर्षित गर्न सक्ने...

विमानस्थल स्तरोन्नति

जुम्ला विमानस्थलमा यात्रुको चाप बढ्दो छ । हाल सञ्चालनमा रहेको विमानस्थल भने साँघुरो छ । दैनिक सयौँ यात्रुको चाप हुने जुम्ला विमानस्थलमा दुई वटासम्म उडान हुनेगरेका छन् । यात्रुको...

विमानस्थलको चर्चा

सल्यानमा विमानस्थल निर्माणको चर्चा चल्न थालेको लामै समय भइसकेको छ । थुप्रैपटक अध्ययन पनि भएका छन् । तर हालसम्म विमानस्थल निर्माणको योजना अघि बढ्न भने सकेको छैन । निर्माण...

खेलाडीलाई प्रोत्साहन

कर्णाली प्रदेशले क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । जनकपुरमा भएको महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कर्णालीले जितेको हो । पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जित्दै...

विमानस्थलमा ढिलाई

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा सुनथराली विमानस्थल निर्माण थालिएको चार दशक पुग्न थाल्यो । २०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास...

खोप अभियान

कर्णाली प्रदेशमा दादुरा र रूबेला रोगको संक्रमण दिनहँु बढ्दै गएको छ । राष्ट्रिय तथ्यांकअनुसार सन् २०२२ मा कर्णाली प्रदेशमा एक सय २२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये ११ जनामा...