पूर्वाधार विकासको क्षेत्रमा हुने ढिलासुस्ती नौलो विषय होइन । अधिकजसो आयोजनाहरू समयमै निर्माण हुँदैनन् । पटक–पटक म्याद थप गर्ने र बीचमै अलपत्र पर्ने योजनाहरूको संख्या पनि ठूलो छ । निर्माणमा हुने ढिलाइकै...
कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । स्थायी दरबन्दीतर्फ आधाभन्दा पनि कम कर्मचारी मात्रै पदपूर्ति गरिएको छ भने ठूलो संख्यामा दरबन्दी रिक्त रहेका छन् । विशेषज्ञ चिकित्सक नै...
महिलाहरूको महिनावारी प्रक्रियालाई लिएर समाज अझै पनि अन्धविस्वासले जकडिएको छ । महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने गरिएको छ । सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा अहिले पनि परम्पराका रूपमा महिनावारी...
निर्माणाधीन भेरी करिडोर अन्तर्गतका सडक निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम अघि बढाउन समस्या भएको हो । करिडोरअन्तर्गतका विभिन्न खण्डमा...
कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेको छ । निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । निर्देशनालय खारेज...
कर्णाली प्रदेशसभा स्थापनाको ६ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । त्यसयता सभाले प्रदेशको नामाकरण ग¥यो । राजधानीको टुँगो लगायो । तीन जना मुख्यमन्त्री बनायो ।...
कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको दुग्ध उत्पादक किसानलाई अनुदान दिने कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७८/०७९ देखि कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न दुधमा अनुदान...
बुधवार रातिदेखि बिहीवारसम्म वर्षात् भयो । वर्षासँगै हिमाली क्षेत्रमा हिमपात पनि भयो । वर्षा र हिमपातसँगै चिसो बढ्यो । चिसोले यतिबेला भूकम्पपीडितहरूलाई समस्यामा पारेको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर कार्तिक १७ गते...
अधिवेशन नजिकिँदै जाँदा नेकपा(एमाले) सुर्खेतमा विवाद देखिएको छ । जिल्ला कमिटी बैठकबाट निर्णय गरेर तोकिएको अधिवेशन अध्यक्षले एकलौटी रूपमा स्थगितको घोषणा गरेपछि विवाद निम्तिएको हो । गत पुस २१...
सघन सहरी विकास कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको छ । साविक कर्णालीका तीन जिल्लाका चार वटा पालिकामा गतवर्षबाट उक्त कार्यक्रम लागू भएको थियो । संघीय सरकारले झुण्डझुण्ड रणनीति...
चौरजहारी नयाँ सहर आयोजना निर्माण कार्य अघि बढाउन जग्गा एकीकरणको काम तीव्र पारिएको छ । स्थानीयको नाममा रहेको जग्गा सरकारको नाममा सार्ने काम धमाधम अघि बढाइएको हो । माघ ३ गते...
राकम कर्णाली नयाँ सहर आयोजना कार्यान्वयनमा आएको एक दशकभन्दा बढी भइसकेको छ । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले ल्याएको योजनाअन्तर्गत राकममा नयाँ सहर निर्माण थालिएको...