स्वीकृतिको पर्खाइ

कर्णाली प्रदेशको जलविद्युत उत्पादन क्षमता र सम्भावना अब नयाँ विषय रहेन । तर भएको प्रचुर सम्भावनाको उपयोग हुन भने सकेको छैन । विद्युत उत्पादनका लागि प्रयास नै नभएका पनि होइनन्, यद्यपि...

कृषिमा आकर्षित कृषक

कर्णाली प्रदेश सरकारले किसानलाई आत्मनिर्भर बनाउन व्यावसायिक आलुको बीऊ उत्पादन कार्यक्रम लागू गरेको छ । कार्यक्रममार्फत् समूह सहकारीलाई विभिन्न अनुदानका कार्यक्रम दिने गरिएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले कृषि समूह...

नयाँ ओएनएम

कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पु¥याएको छ । नयाँ ओएनएम तयार भएमा प्रदेशमा हाल कायम रहेको कर्मचारी दरबन्दी संख्यामा वृद्धि हुनेछ...

पुल निर्माणमा ढिलासुस्ती

गुर्भाकोट नगरपालिकाको गोचे खोलामा बन्न लागेको पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।...

पुल निर्माणमा ढिलासुस्ती

गुर्भाकोट नगरपालिकाको गोचे खोलामा बन्न लागेको पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सम्झौता भएको ६ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन ।...

राउटे संरक्षण नीति

कर्णाली र सुदूरपश्चिम प्रदेशमा फिरन्ते जीवन बिताउने राउटे समुदाय पछिल्ला वर्षहरूमा कर्णालीमै केन्द्रित छ । सुर्खेत, दैलेख, सल्यानलगायतका जिल्लाहरूमा बसोबास गर्दै आएका छन् । उनीहरूको बसोबासको मूल थलो कर्णाली...

कमजोर कार्यसम्पादन

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कानुन निर्माणमै सुस्त देखिएको छ । प्रदेश सरकारको दोस्रो कार्यकालको पहिलो एक वर्षमा कानुन निर्माणको हिसाबले सरकारको कार्यसम्पादन उपलब्धिमूलक छैन । त्यसमा कानुन मन्त्रालय...

कृषिमा रूपान्तरणको कडी

कृषिमा पर्याप्त सम्भावना बोकेको प्रदेश हो, कर्णाली । यहाँको भौगोलिक विविधताअनुसार कृषि उपजको उत्पादनमा पनि विविधता पाइन्छ । भित्रि मधेसदेखि पहाडी भेग हुँदै उच्च हिमाली क्षेत्रसमेत छ । त्यसैले तरकारीदेखि फलफूललगायतका कृषि...

कृषकलाई नोक्सान

कृषि उपजहरूको भण्डारणका लागि चिस्यान केन्द्र (कोल्डस्टोर) अपरिहार्य हुन्छ । तरकारी तथा फलफूल भण्डारण गर्न सकिने कोल्डस्टोर नहुँदा कृषकहरूले उत्पादन गरेका कृषि उपजबाट पर्याप्त लाभ लिन सकिरहेका छैनन् । कर्णाली...

भौतिक उपलब्धिनै न्यून

प्रदेशको सबैभन्दा धेरै बजेट कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी भएको मन्त्रालय हो, भौतिक पूूर्वाधार तथा शहरी विकास मन्त्रालय । कर्णाली प्रदेश सरकारको कूल बजेटको धेरै हिस्सा ओगटेको यो मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने योजनाहरू...

बजेट कार्यान्वयनमा जोड

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको दोस्रो कार्यकालको सुरुवाती एक वर्ष उत्साहजनक रहन सकेन । यद्यपि, मन्त्रालयले बजेट कार्यान्वयनमा जोड दिएको छ । असारे विकास बजेटलाई निरुत्साहित गर्न...

योजना कार्यान्वयनमा अलमल

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म २० प्रतिशत बजेट कार्यान्वयन गरेको छ । दोस्रो कार्यकालको पहिलो एक वर्षमा अन्य मन्त्रालयको तुलनामा सामाजिक विकास मन्त्रालय बजेट कार्यान्वयनमा...