योजना कार्यान्वयनको गति

सुरुवातदेखि नै गठन र खारेजीको चपेटामा परेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले दोस्रो कार्यकालको एक वर्ष बिताइसक्दासम्म अपेक्षित उपलब्धिमूलक काम गर्न सकेको छैन । बजेट तथा अन्य योजना कार्यान्वयनको...

उपलब्धिहीन वर्ष

मुख्यमन्त्रीमा राजकुमार शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । २७ पुस, २०७९ मा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले), राष्ट्रिय...

चौँरीपालनलाई प्रवर्द्धन

कर्णाली प्रदेशका हिमाली क्षेत्रमा चौँरीपालन हुन्छ । तर यो व्यवसाय पछिल्लो समय संकटनान्मुख हुन थालेको छ । हिमाली क्षेत्रका बस्ती पातलिदै गएका छन् । बसाइ सराइ बढ्दो छ । सहज र...

अस्पताल नै बेवास्तामा

सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पु¥याउनका लागि सुरु गरेको अभियानमा कर्णालीका २५ स्थानीय तह सहभागी भएका छैनन् । जग्गाको टुँगो नलाग्दा अस्पताल निर्माणको प्रक्रिया नै अगाडि बढ्न नसकेका हुन् ।...

विमानस्थल विस्तारको औचित्य

विगतमा ‘च्याप्टर क्लोज’ गरिएको सुर्खेत विमानस्थल विस्तारको चर्चा फेरि चुलिएको छ । वीरेन्द्रनगर नगरपालिकासहित यहाँका सरोकारवालाहरू विस्तारको पहलमा जुटेका छन् । मंगलवार सर्वदलीय÷सर्वपक्षीय बैठकमार्फत विमानस्थल विस्तारका लागि आवश्यक पहल गर्ने...

हचुवामा शिलान्यास

२०७७ मंसिर १२ गते नेपाल सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतको बराहतालमा तामझामका साथ अस्पताल भवनको शिलान्यास गरे । तर तीन वर्ष बितिसक्दा समेत उक्त...

कर्णालीमा पछिल्लो समय विभिन्न कारणले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको पाइएको छ । गरिबी, बेरोजगारीलगायत अन्य कारणले आत्महत्यासम्म गर्न पुग्ने र त्यसको प्रमुख कारण मानसिक स्वास्थ्यको समस्या हुने गरेको...

भवन निर्माणमा ढिलासुस्ती

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिएको छ । सेवा विस्तार गरेपनि अस्पतालमा भवनको अभाव भने कायमै छ । ५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि ६...

अन्योलमा योजना

कर्णालीमा चार वर्षअघिदेखि एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित बसोबास गराउने योजनासहित एकीकृत बस्ती विकास कार्यक्रम सुरु गरिएको थियो...

अलपत्र योजना

सहरी क्षेत्रका योजनाहरूको एकीकृत रूपमा विकासका लागि संघीय सरकारको सघन सहरी विकास कार्यक्रम ल्यायो । झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने भन्दै सरकारले सघन सहरी विकासको योजना बनाएको...

आवास निर्माणमा तदारुकता

भूकम्पले जाजरकोट र रुकुमपश्चिम ठूलो भौतिक क्षति ग¥यो । हजारौं घरहरू भत्किए । नागरिकहरूले घरविहीन बनेका छन् । दुई महिनादेखि त्रिपालको भरमा बसिरहेका छन् । तर अस्थायी आवास निर्माण कार्यले तीव्रता पाएको...

अन्वेषण उपलब्धिनजिक

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण योजना कार्यान्वयनको चरणमा छ । अन्वेषणको काम उपलब्धि नजिक पुगेको हो । दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ । अब तेस्रो चरणअन्तर्गत पेट्रोलियम भण्डारणको...