जलवायु परिवर्तनको प्रभाव

हिमपात हुने मुख्य सिजन भनेकै पुस र माघ महिना हुन् । तर केही वर्षयता जुम्लामा हिमपात नै कम भइरहेको छ । यो वर्षसमेत पुस दोस्रो सातासम्म हिउँ परेको छैन । हिउँदे याममा...

तरकारीको बजार

पछिल्लो समय व्यावसायिक तरकारी खेतिप्रति कृषकहरूको आकर्षण बढेको छ । गाउँ तथा शहरी क्षेत्रमा आलु, काउली, टमाटरलगायतका तरकारीजन्य वस्तुको उत्पादन पनि बढेको छ । तर उत्पादित वस्तुले बजार पाउन सकेको...

कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत् जीवनपर्यन्त सिकाइका कार्यक्रम सुरु गरिएको छ । संघीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्यूँताउन लागिएको हो । ७९ वटै पालिकामा जीवनभर सिक्न सक्ने र...

दोहन रोक्ने दायित्व

सरकारले क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्ड बनाएको छ । जसअनुसार उद्योग दर्तादेखि नवीकरणसम्मका कानुनी प्रावधान राखिएको छ । तर सुर्खेत जिल्लामा अझै पनि इजाजत विनानै क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । मापदण्डविपरित...

स्वास्थ्य सेवामा विस्तार

भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चुमा ५० शैय्याको सरुवा रोग अस्पताल बन्ने भएको छ । तीन वर्षअघिदेखि नै अस्पताल निर्माणको चर्चा सुरु भएपनि यो वर्षदेखि कामले पूर्णता पाउने भएको...

अघि बढ्दै विद्युत आयोजना

विद्युत विकास विभागले डोल्पा जिल्लामा निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत भएको छ । ईआईए स्वीकृत भएसँगै आयोजना निर्माणको काम अघि बढेको छ ।...

कानुन कार्यान्वयनमा अलमल

कर्णाली प्रदेशसभा अहिले आफ्नो दोस्रो कार्यकालमा छ । दोस्रो कार्यकालको गति भने निकै सुस्त छ । सभाले पर्याप्त विजनेस नै पाएको छैन । विजनेस नहुँदा सभाको गति सुस्ताएको छ...

विभेदले जकडिएको समाज

नेपाली समाजको चरित्र विभेदकारी रहँदै आएको छ । जातका आधारमा मानिसले मानिसलाई नै गर्ने विभेद अझै कायम छ । यसले समाजलाई प्रगतिशीलतातर्फ अगाडि बढ्न अवरोध गरिरहेको छ । अन्तरजातीय प्रेम गरेकै...

खाद्य सुरक्षा योजना

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्लाहरूमा खाद्य संकट टार्न कुषि क्षेत्रको पुनस्र्थापना र पुनरुत्थानका कार्यक्रम गर्ने भएको छ । भूकम्पका कारण हिउँदे बालीको उत्पादनमा ह्रास आएर चरम खाद्य संकट हुने...

पूर्वाधार विकासको तयारी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो वर्ष कर्णाली प्रदेशमा आयोजना हुँदैछ । उक्त प्रतियोगिताका लागि अहिले आवश्यक तयारी भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशालादेखि क्रिकेट मैदानसम्म निर्माण हुँदैछन् । रंगशालालाई...

विद्युत विस्तारमा ढिलाइ

कर्णाली प्रदेशमा पर्याप्त मात्रामा विद्युतको पहुँच पुग्न सकेको छैन । कोहलपुर–सुर्खेत ३३ केभिए प्रसारण लाइनले प्रदेशको विद्युत आपूर्ति धानेको छ । यो यहाँको आवश्यकता र मागको तुलनामा निकै न्यून हो । त्यसैले...

गत कार्तिक १७ गतेको भूकम्पले जाजरकोटमा ठूलो भौतिक क्षति निम्त्यायो । जसमा स्वास्थ्य संस्थाका भवनहरू पनि परे । भवन भत्किएपछि अहिले अधिकांश स्वास्थ्य संस्थाहरू त्रिपालबाट सञ्चालन भइरहेका छन् । भूकम्पले क्षति पु¥याएका...