पर्यटन प्रवर्द्धनको योजना

सरकारले पर्यटन प्रवर्द्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ । आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ । सोही योजनाअन्तर्गत डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई...

लोकप्रिय कार्यक्रम अलपत्र

कर्णाली प्रदेश सरकारले अघि सारेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम अलपत्र परेको छ । पछिल्ला दुई आर्थिक वर्षदेखि कार्यक्रम कार्यान्वयन नै भएको छैन । २०७६ साउन १ गतेयता...

कुपोषणको डर

पछिल्ला केही वर्षयताका सरकारी तथ्यांक केलाउँदा कर्णालीमा कुपोषणको दर निकै डरलाग्दो देखिएको छ । राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार प्रदेशमा ३६ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या देखिएको छ...

फोहोर व्यवस्थापन

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा फोहोर व्यवस्थापन गर्नेगरी ‘फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ । प्रदेश र स्थानीय सरकारको लगानीमा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । भेरीगंगा नगरपालिका...

उद्योगलाई पूर्वाधार

पश्चिम सुर्खेतमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अघि बढेको छ । चालु आर्थिक वर्षमा संघ र प्रदेश सरकारको लगानीमा सडक र विद्युत विस्तारको काम अघि...

हचुवा निर्णय पुनरावलोकन

प्रदेश सरकारले यसअघि खारेज गरेका कार्यालय यथावत रहने भएका छन् । सरकारले शिक्षा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय र पूर्वाधार विकास निर्देशनालयसहितका केही कार्यालय खारेज गरेको थियो । तर...

पूर्वसतर्कता

गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडास्थित सिर्पाचौरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो । बर्सेनि बाढी र पहिरोजस्ता प्राकृतिक विपद्ले पिरोलीरहने कर्णालीमा ६ दशमलव चार म्याग्निट्यूडको...

राज्यकोषको दुरूपयोग

कर्णाली प्रदेश सरकारले हचुवाका भरमा गरेको निर्णय विवादित बनेको छ । कुनै कानुनी व्यवस्थाविना नै पूर्वमुख्यमन्त्रीलाई गाडी (सवारी साधन) सुविधा दिने सरकारको निर्णय अहिले अदालतमा पुगेको छ । उक्त निर्णयविरुद्ध परेको...

गलत प्रवृत्तिलाई बढावा

कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको कार्य अधुरै छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण समयावधि सकिँदा पनि स्तरोन्नतिको कार्य पूरा हुन...

कर्णाली प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाको काम अन्योलमा परेको छ । बजेट अभावका कारण औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढ्न नसकेको हो । आर्थिक वर्ष २०७७/०७८ बाट प्रादेशिक औद्योगिक...

बजेटको सुनिश्चितता

बजेट अभावका कारण निर्माणाधिन पुल अलपत्र परेको छ । भेरीगंगा नगरपालिका–२ स्थित छिन्चुखोलामा पक्की पुल निर्माणको काम ठप्प भएको हो । भुक्तानी दिने रकम नभएपछि काम रोकिएको सडक डिभिजन...

सेवाग्राहीलाई सास्ती

प्रदेश सरकारले मातहतमा रहेका केही निर्देशनालय खारेज गरेको छ । शिक्षा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय र मानव संसाधन विकास केन्द्र खारेज गरिएको हो । सरकारको यो निर्णय...