गत असोज १३ गते कालीकोटको कोटबाडास्थित सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको परीक्षण उडान गर्ने कार्यतालिका तय गरिएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुई...
सिर्जनशील शक्ति भएका व्यक्तिका लागि जहाँकहीँ अवसर हुन्छ । उनीहरू आफ्ना लागि आफै अवसर निर्माण गर्न सक्दछन् । भनिन्छ शिल्पकारहरूले आफ्नो कला अभिव्यक्त गर्ने माध्यमसमेत आफै निर्माण गर्न सक्षम हुन्छन् । यस्तै...
प्रदेश राजधानी वीरेन्द्रनगर–१० स्थित पठान टोलमा पाँच दशकअघिदेखि बसोबास गरिरहेको बस्ती छ । तर राजधानीभित्रकै यो बस्ती राज्यबाट भने उपेक्षित छ । यहाँका नागरिकले विकासका आधारभूत पूर्वाधारसमेत उपभोग गर्न...
राष्ट्रिय राजनीतिमा अनपेक्षित फेरबदल आएको छ । सत्ता समीकरण बदलिएको छ । सत्तासाझेदार नेपाली कांग्रेसलाई छोडेर नेकपा (माओवादी केन्द्र) ले प्रतिपक्षमा रहेको नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ सत्ता समीकरण बनाएको छ ।...
नेपालगञ्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी करिडोर निर्माण गरिने भएको छ । अव्यवस्थित बसोबास बढ्न थालेपछि नजिकका सहरबीच सहज पहुँच स्थापित गर्न सहरी करिडोर निर्माण गर्न लागिएको हो । करिडोरको...
कर्णाली प्रदेश सरकारले घोषणा गरेका धेरै लोकप्रिय कार्यक्रम ओझेलमा परेका छन् । खासगरी बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन हुनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा...
बर्सेनि भइरहेको दुर्घटना र सडकको दुरावस्थालाई मध्यनजर गरेर कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश लोकमार्ग ऐन–२०८०’ बनाउन लागेको छ । प्रदेशभित्रका लोकमार्ग र अन्य सडकको दिगो र स्तरीय विकास गर्दै...
२०७८ असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषण...
कर्णाली प्रदेशमा २९ प्रतिशत दलित समुदायको जनसंख्या छ । तर यो समुदाय उपेक्षित छ । प्रतिनिधित्वको हिसाबले सार्वजनिक निकायहरूमा उपस्थिति न्यून छ । दलित अधिकारका लागि आवश्यक कानुन निर्माणमै...
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्ड साइट बनाउन सकेको छैन । वीरेन्द्रनगर–१ र बराहताल गाउँपालिकाको वडा नं. १० को सिमानास्थित जंगललाई डम्पिङ साइटका रूपमा प्रयोग गर्ने गरिएको छ...
पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई गाडीसहितको सुविधा दिने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । कर्णाली प्रदेश सरकारले शाहीलाई गाडीसहितको अतिरिक्त सुविधा दिने निर्णय गरेको थियो । गत पुस २५ गते...
शनिवार राति वीरेन्द्रनगरमा एक युवालाई लक्षित गरेर गोली प्रहार भयो । वीरेन्द्रनगर–१ गैरीचोकमा स्थानीय विनोद गिरीलाई लक्षित गरेर गोली प्रहार भएको थियो । पेस्तोलको गोली प्रहारबाट गिरीको गाडीको सिसा फुटेपनि मानवीय...