वीरेन्द्रनगरमा नागरिक अतिथि सेवा गृह निर्माण थालिएको छ । दुर्गमका नागरिकलाई उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउन खर्चिलो हुनेभएकाले उनीहरूको सहजताका लागि अतिथि सेवा गृह निर्माण गर्न लागिएको...
कालीकोटको पचाल झरना गाउँपालिका–३ स्थित पचाल झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको हो । गत आर्थिक...
एकपछि अर्को गर्दै कर्णाली प्रदेशका जनप्रतिनिधि नै भ्रष्टाचारमा मुछिदै गएका छन् । विगतमा पनि कतिपय वहालवाला जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न रहेको पाइएको थियो । वहालवाला मात्रै होइन पूर्वजनप्रतिनिधिहरूले गरेको अनियमितता पनि छानविन...
सरकारले आर्थिक वर्ष २०६६÷०६७ देखि जनता आवास कार्यक्रम सुरु गर्यो । आर्थिक रूपमा विपन्न नागरिकलाई घर दिने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । जसको लक्ष्य थियो, विपन्न नागरिकलाई निःशुल्क...
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५२ हजार ६ सय चार जना अपाङ्गता भएका नागरिक छन् । त्यसमध्ये १४ हजार नौ सय ७४ जना बालबालिका छन् । बालबालिकामध्ये अधिकांश विद्यालयको...
कर्णाली प्रदेश सरकारको अर्को लोकप्रिय कार्यक्रम अलपत्र परेको छ । सुरुवातदेखि नै प्रभावकारी कार्यान्वयन हुन नसकेको ‘मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम’ पछिल्ला वर्षहरूमा अलपत्र परेको हो । कर्णाली प्रदेशमा आर्थिक...
पछिल्लो समय आगलागीका घटनामा वृद्धि भएको छ । गर्मी बढेसँगै आगलागीका घटनामा वृद्धि भएको हो । दिनहुँजसो आगलागीका घटना बढेको प्रहरीले जनाएको छ । हिमाली जिल्लाहरूमा त केही समयअघिदेखि नै आगलागी हुन...
दैलेखको नौमुले गाउँपालिका–३ मा ६१ फिट अग्लो द्वारी झरना छ । प्राकृतिकरूपमा आकर्षक र पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेको झरना उचित संरक्षण, व्यवस्थापन र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।...
सार्वजनिक जग्गामा बनाइएका निजी संरचना हटाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ स्थित हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा बनाइएका संरचना हटाउन लागिएको हो । सुर्खेत उपत्यका नगर विकास...
कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला तीन शैक्षिक सत्रको तथ्यांकअनुसार प्रदेशमा प्रत्येक वर्ष एसईईका परीक्षार्थीको संख्यामा कमी आएको छ । यो वर्ष...
कर्णाली प्रदेश सरकार पुनर्गठनमा ढिलाइ हुने भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सहितको नयाँ गठबन्धनले संघीय सरकार गठन गरेपनि प्रदेशको टुँगो लागेको छैन । दलहरूबीच कुन प्रदेशको...
कर्णाली प्रदेश सरकारको ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ प्रभावकारी देखिएको छ । प्रदेशका दश वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको हो । प्रदेश सरकारले आर्थिक वर्ष...