दायित्वबाट चुक्दै सरकार

कुनै पनि विपदमा परेका नागरिकलाई राहत दिनु सरकारको कर्तव्य हो । यसका लागि सरकार सधैँ अग्रसर हुनु पर्दछ । विपदमा परी विस्थापित भएका नागरिकहरूको व्यवस्थापन पनि सरकारको दायित्व हो । तर सुर्खेतसहित...

कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । औद्योगिक विकास नहुँदा प्रदेशको अर्थतन्त्र कमजोर बनेको छ । आत्मनिर्भर हुन सकेको छैन । अर्कोतर्फ रोजगारीका पर्याप्त अवसर सिर्जना हुन सकेका छैनन् । गरिबी व्याप्त...

बजेट खर्चमै समस्या

स्थानीय सरकार गठन भएर सञ्चालनमा आएको पाँच वर्ष पुग्न थाल्यो । पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिने बेला हुन थालिसकेको छ । निर्वाचन आयोगको तयारीअनुसार काम अघि बढे आगामी बैशाखमा स्थानीय...

बजेट व्यवस्थापन गर

कर्णाली प्रदेशमै व्यवस्थित सभाहल छैन । ठूला सभा, समारोह, सेमिनार, गोष्ठिहरू आयोजना गर्नलाई समस्या हुँदै आएको छ । यही समस्या समाधान गर्न सुर्खेतको वीरेन्द्रनगरमा सभाहल (सिटी हल) निर्माणको योजना अघि सारिएको...

ढुवानीमा ढिलाइ

कर्णालीमा हिमाली जिल्लाहरूमा बर्सेनि खाद्य संकट हुन्छ । उत्पादन पर्याप्त नहुँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । भौगोलिक विकटताका कारण खाद्यन्न ढुवानीमा समेत समस्या छ । यही समस्यालाई मध्यनजर गर्दै सरकारले ढुवानीमा...

अर्को असफल योजना

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्यायो । दुध उत्पादक कृषकलाई अनुदान दिने योजनाअनुसार कार्यक्रम बनाइएको हो । त्यसका लागि प्रदेशभर एक करोड ५५...

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएको डेढ महिना बढी भयो । तर उनको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) बाहेक चार...

कार्यविधि सुधार

कर्णाली प्रदेश सरकार गठन भएयताका चार वर्षमा विभिन्न योजना र कार्यक्रम बनाइए । सरकारले नागरिक लक्षित यस्ता धेरै योजना सार्वजनिक गरिसकेको छ । हरेक वर्षको वार्षिक बजेट र कार्यक्रममा नयाँ–नयाँ...

राहतमै ढिलाइ किन ?

गत असोज अन्तिम साता अविरल वर्षा भयो । बेमौसमी वर्षाले बाढी र पहिरो निम्त्यायो । त्यही बाढी, पहिरो र डुबानले ठूलो नोक्सानी पु¥यायो । सबैभन्दा धेरै क्षति कृषकले बेहोर्नुप¥यो । भिœयाउने बेलाको धानीबाली...

मतदाता शिक्षा अपरिहार्य

अबको केही समयभित्रै मुलुकमा तीन तहको निर्वाचन हुनेछन् । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन आउन धेरै समय बाँकी छैन । त्यसका लागि प्रारम्भिक चरणको तयारीसमेत सुरु भइसकेको छ । जसअन्तर्गत...

अक्सिजनको जोहो

कोरोना महामारी फैलिएपछि अस्पतालहरूमा अक्सिजनको हाहाकार मच्चियो । बिरामीहरूको उपचारका लागि अक्सिजनको चरम अभाव सिर्जना भयो । कैयौं बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाए । स्वास्थ्य पूर्वाधारमा निकै कमजोर रहेको कर्णाली...

लगानी भत्र्याउने योजना

कर्णाली प्रदेशमा औद्योगिक विकास हुन सकेको छैन । साना तथा घरेलु उद्योग ठूलो संख्यामा छन् । तर प्रदेशको अर्थतन्त्रलाई नै बलियो बनाउने गरी योगदान गर्नसक्ने ठूलो उद्योग छैनन् ।...