सतर्कता आवश्यक

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेको छ । संक्रमणदर उकालो लागेको छ । दैनिक नयाँ संक्रमित थपिन थालेका छन् । त्यसमाथि पछिल्लो समय ओमिक्रोन भेरियन्टसमेत नेपालमा भित्रिएको छ । नेपालमा पनि...

अलपत्र योजना

कर्णाली प्रदेश सरकारले सुरुवाती चरणदेखि नै विभिन्न महङ्खवाकांक्षी निर्णय र घोषणा ग¥यो । लोकप्रिय योजनाहरू बनायो । त्यस्तैमध्येको एक हो, कर्णालीलाई अर्गानिक प्रदेश बनाउने निर्णय । मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्गानिक प्रदेश बनाउने...

प्रदेश गौरवको अर्को योजना

सुर्खेतमा मेडिकल कलेज स्थापना हुने पक्का भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्रदान गरिसकेको छ । बजेट विनियोजन गर्न थालेको झन्डै तीन वर्षपछि मात्र सरकारले निर्माणको अनुमति दिएको...

राउटे समुदायको संरक्षण

नेपालको लोपोन्मुख समुदाय हो, राउटे । फिरन्ते जीवन बिताउने राउटे पछिल्लो समय असुरक्षित बनेको छ । सामाजिक सुरक्षाको चुनौती बढेको छ । त्यति मात्रै होइन उनीहरूलाई जीविकोपार्जनमा समेत निकै समस्या छ । हाल...

प्रभावकारी खोप अभियान

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान देशभर सञ्चालन भइरहेको छ । अभियान अन्तर्गत कर्णाली प्रदेशमा आगामी वैशाखसम्म सबैलाई खोप दिने लक्ष्य निर्धारण गरिएको छ । सबै नागरिकलाई दुवै मात्रा खोप दिएर...

ट्राफिक व्यवस्थापन

सहरीकरण बढ्दो छ । सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरूको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभावलगायतका कारणहरूले गर्दा ट्राफिक...

सामाजिक सेवाको नमुना

सामाजिक सेवाका लागि देशमा थुप्रै व्यक्ति र विभिन्न संघ–संस्थाहरू सक्रिय छन् । यस्ता संस्थाहरूले समाजसेवामा उदाहरणीय कार्य गर्दै आएका छन् । वीरेन्द्रनगरमा रहेको मावन सेवा आश्रम पनि त्यस्तैमध्येको एक संस्था हो...

स्थानीय सरकारको भूमिका

तीन तहका सरकारमध्ये सबैभन्दा तल्लो तहको सरकार हुन् स्थानीय सरकार । जसलाई संविधानले नै अधिकारसम्पन्न बनाएको छ । स्थानीय तहहरूले आफै कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछन् । आफ्नो क्षेत्रभित्रका विषयमा...

जहाँकहीँ विभेद

मुलुक संघीय संरचनामा गएको धेरै भएको छैन । निर्वाचित जनप्रतिनिधिहरूको पहिलो कार्यकाल सकिँदैछ । पाँच वर्षे कार्यकाल अबको केही महिनामा सकिँदै छ । केही महिनाभित्र स्थानीय तहको निर्वाचन हुँदैछ...

अलपत्र अभियान

सुर्खेतमा विभिन्न समयमा विभिन्न सामाजिक अभियानहरू सञ्चालन हुँदै आएका छन् । कुनै सरकारी निकायको नेतृत्व र कुनै गैरसरकारी संघ–संस्थाहरूको नेतृत्वमा । नेतृत्व जसले गरेपनि प्राय यस्ता अभियानहरू सरकारी निकाय र गैरसरकारी...

कर्मचारी व्यवस्थापन गर

संघीय संरचना कार्यान्वयनमा आएकै चार वर्ष पुगिसक्यो । प्रदेश सरकार गठन भएको लामो समयसम्म पनि आवश्यक कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । कर्णाली प्रदेशमा अहिले पनि कर्मचारीको चरम अभाव...

खेलकुदमा लगानी

कोरोना महामारीले पछिल्ला तीन वर्ष ठूलो क्षति पु¥यायो । त्रासदीपूर्ण समय रह्यो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लामो समय लकडाउन गरियो । नागरिक घरभित्रै थुनिए । सार्वजनिक...