कर्णाली प्रदेश आर्थिक रूपमा कमजोर छ । यहाँको ठूलो जनसंख्या अहिले पनि गरिबीको रेखामुनि छ । प्रदेश परनिर्भर छ । आन्तरिक आम्दानी निकै न्यून छ । जसले गर्दा प्रदेशको...
कोरोना भाइरसको तेस्रो लहर चलिरहेको छ । दैनिक संक्रमितको संख्या बढेको बढ्यै छ । नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि थपिन थालेको छ । पछिल्ला विवरण अनुसार कर्णालीमा कोरोना संक्रमणको दर ६० प्रतिशतमाथि...
स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पूरा हुन थाल्यो । निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल समापन हुने संघारमा छ । संवैधानिक व्यवस्थाअनुसार आगामी वैशाख वा जेठभित्र पुनः स्थानीय निर्वाचन हुनुपर्नेछ । जसबाट नयाँ...
झन्डै तीन महिनादेखि कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको लामो समयसम्म मन्त्रिमण्डल विस्तार नभएको हो । कर्णालीमा तीन दलीय गठबन्धनको सरकार छ । नेकपा (माओवादी केन्द्र)...
कर्णाली प्रदेशमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बनेको छ । संक्रमण दर दैनिक बढ्दो क्रममा छ । परीक्षण गरिएकामध्ये करिब आधामा संक्रमण पुष्टि हुने गरेको छ । प्रदेशमा संक्रमणको...
कर्णाली प्रदेश सरकार गठन भएको तीन महिना पुग्नै थालेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुुर शाहीले गत कार्तिक १६ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तीन दलीय गठबन्धनको समर्थनमा...
कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयन गर्ने सवालमा सधैँ कमजोर देखिने गरेको छ । सुरुवातदेखि नै बजेट खर्च गर्न सकिरहेको छैन । यही सिलसिला हरेक वर्ष दोहोरिने गरेको छ । चालु आर्थिक वर्ष...
सुर्खेतमा बाढी–पहिरोका कारण सात वर्षअघि विस्थापित भएका सयौं परिवार अहिले पनि त्रिपालमुनि छन् । बाढीपीडित मात्र होइन कर्णालीमा अग्नीपीडित परिवारको पनि बेलैमा पुनस्र्थापना नहुँदा विजोग छ । गएको कार्तिक २९ मा...
सांसद जनताका प्रतिनिधि हुन् । निर्वाचनमार्फत नागरिकको मतद्वारा विजयी भएर संसद्मा प्रतिनिधित्व गर्ने उनीहरूको काँधमा केही जिम्मेवारी छन् । उनीहरू सधैँ नागरिकप्रति उत्तरदायी हुनु अनिवार्य हुन्छ । यसका साथै आवश्यक नीति निर्माणको...
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम फेरि बढेको छ । केही दिनयता दैनिकजसो संक्रमण दर बढ्दै गएको छ । संक्रमित भेटिने क्रम तीव्र बनेपछि महामारीको तेस्रो चरण सुुरू भएको आकलन गरिएको छ...
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सबैभन्दा बढी प्रभावित हुन पुग्यो शैक्षिक क्षेत्र । करिब तीन वर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित भयो । लामो समय विद्यालय बन्द भए । विद्यार्थी घरमै...
कर्णाली प्रदेश सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्यो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । यसबीचमा दुई पटक मन्त्रिपरिषद् विस्तारसमेत भयो ।...