मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको तीन महिना बितेपछि बल्ल कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेतृत्व परिवर्तन भएको तीन महिनापछि गठबन्धन सरकारले मन्त्रिमण्डललाई पूर्णता दिएको छ । आठ सदस्यीय मन्त्रिपरिषद्मा...
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीकै लागि समस्या छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वीरेन्द्रनगर उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको छ । तर त्यो पर्याप्त छैन । उपत्यका आसपासका विभिन्न साना स्रोतबाट...
स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष पुग्न थाल्यो । अबको केही महिनापछि कार्यकाल सकिँदैछ । दोस्रो कार्यकालका लागि निर्वाचन हुने तयारी चल्दै छ । तर कर्णाली प्रदेशका कतिपय स्थानीय तहले...
भौगोलिक रूपमा पश्चिम सुर्खेत विकट छ । विकासका दृष्टिले पछि परेको छ । प्रदेश राजधानीकै जिल्ला भएपनि यहाँका धेरै ठाउँमा सडकको भरपर्दो सुविधा पुगेको छैन । विकासको प्रमुख आधार सडक नै...
कर्णाली प्रदेश सरकारले सुरुवातदेखि नै वितरणमुखि बजेट बनायो । बजेट टुक्रे योजनामा छरिए । खर्च देखियो तर उपलब्धि देखिएन । रकम दुरूपयोग भएका चर्चा चले । विशेष गरी विभिन्न लोकप्रिय...
कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर समुदायस्तरमा फैलिएको छ । हरेक दिन नयाँ संक्रमितको संख्या बढ्दै गएको छ । ठूलो संख्यामा संक्रमण पुष्टि हुँदै आएको छ । परीक्षण गरिएकामध्ये ७० प्रतिशतभन्दा माथिलाई...
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिना पूरा भयो । यति लामो समय भइसक्दासम्म पनि सरकारले भने पूर्णता पाउन सकेको छैन ।...
गएको कार्तिक पहिलो साता बेमौसमी वर्षा भयो । भिœयाउने बेला भएको धानबालीमा वर्षाले ठूलो नोक्सानी पु¥यायो । संघीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी तत्काल राहत वितरण गर्ने घोषणा गरे ।...
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर चलिरहेको छ । दैनिक संक्रमित थपिदै गएका छन् । कर्णाली प्रदेशमा पछिल्लो केही समययता संक्रमणदर पनि उच्च छ । चिकित्सकहरूका अनुसार कर्णालीमा पुस अन्तिम सातादेखि...
केन्द्रीय तथ्यांक विभागले बुधवार जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक ग¥यो । प्रारम्भिक विवरण अनुसार नेपालको कूल जनसंख्या तीन करोड हाराहारी अर्थात दुई करोड ९१ लाख ९२ हजार चार सय ८० जनसंख्या...
कोरोना महामारीको त्रास कायमै छ । नेपालमा दैनिक हजारौंको संख्यामा संक्रमित बढिरहेका छन् । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले विशेष आदेश जारी गरेको छ । जसअन्तर्गत अहिले शैक्षिक संस्था बन्द...
लागूऔषधको प्रयोग समाजको ठूलो समस्या बनेको छ । कर्णाली प्रदेशमा पनि लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । तथ्याङ्कले देखाउँछ, यहाँ दिनप्रति दिन प्रयोगकर्ता र कारोबारको सञ्जाल बढ्दो छ । यो...