विमानस्थल विस्तार योजना

सुर्खेत विमानस्थल विस्तारको चर्चा चलेको लामै समय भयो । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन हुन नसकेपछि धावन मार्गसहित विमानस्थल स्तरोन्नतिको योजना अघि सारिएको थियो । तर उक्त योजना चर्चामै सिमित...

मानव अधिकारको रक्षा

मुलुकमा कुनै सशस्त्र द्वन्द्वको अवस्था छैन । लामो समय चलेको द्वन्द्व अन्त्य भएर देश शान्ति प्रक्रियामै आएकै दशक बितिसक्यो । यसबीचमा राजनीतिक तथा शासकीय व्यवस्था परिवर्तन भयो । संविधानसभाबाट नयाँ संविधान बन्यो ।...

मुख्य पदमा महिला

राजनीतिक दलमा होस् या राज्यका अन्य संरचनाहरूमा महिला सहभागिता न्यून छ । त्यसमाथि नेतृत्व तहमा नगन्य संख्यामा छन् । संविधानले नै महिला सहभागितालाई जोड दिएको छ । निश्चित प्रतिशत सहभागितालाई सुनिश्चित...

श्रमिकको सुरक्षा योजना

नेपालमा सामाजिक सुरक्षासम्बन्धी योजना र कार्यक्रम सञ्चालन गर्न थालिएको लामै समय भइसकेको छ । राज्यले योगदानरहीत तथा योगदानमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिक, एकल...

निराशाजनक चार वर्ष

कर्णाली प्रदेश सरकार गठन भएको चार वर्ष पूरा भएको छ । नयाँ संविधानले अंगिकार गरेको संघीय व्यवस्थाअन्तर्गत मुलुकको शासकीय संरचनालाई तीन तहमा विभाजन गरियो । जसअनुसार प्रदेश सरकार गठन भए ।...

कोष बनाउन बेवास्ता

कर्णाली प्रदेशमा बर्सेनि प्राकृतिक विपद्का घटना भइरहन्छन् । विशेष गरेर बाढी र पहिरोले सताउँछ । भौगोलिक हिसाबले पनि कर्णाली सबैभन्दा बढी पहिरोको जोखिममा छ । यहाँका दश वटै जिल्ला पहिरोको उच्च...

औचित्यहीन खर्च

आवश्यकताका आधारमा योजनाको छनोट, निर्माण तथा सञ्चालनमा ध्यान दिनुपर्ने हुन्छ । तर स्थानीय सरकार बनेसँगै भ्यूटावर निर्माणमा देखिएको होडबाजी भने अचम्मलाग्दो छ । कर्णालीमा कयौं गाउँ तथा नगरपालिकाले भ्यूटावर निर्माणका योजनालाई...

चुनावी चहलपहल

आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक वृत्त तातिएको छ । दलहरू चुनाव केन्द्रित भएका छन् । निर्वाचनलक्षित गतिविधिमा सक्रियता बढ्न थालेको...

भूमिसम्बन्धी समस्याको समाधान

भूमिसम्बन्धी समस्या समाधानका लागि गठित आयोगमा सुर्खेत जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका गरी ५४ हजार पाँच सय ९७ निवेदन परेका थिए । त्यसमध्ये भूमिहीन दलित र भूमिहीन...

बेथितिकै विस्तार

मुलुक संघीयतामा गएपछि पहिलो पटक स्थानीय सरकार गठन भए । वि.सं. २०७४ मा भएको निर्वाचनबाट जनप्रतिनिधि चुनिए । जनताले प्रत्यक्ष मतदानद्धारा छानेका प्रतिनिधिले सरकारको नेतृत्व गरे । पाँच वर्षे...

सडकसँग जोडिएको विकास

धुलियाविट–भेडाबारी सडकको वि.सं. २०३६ सालमै ट्रयाक खोलिएको थियो । जिल्लाकै पुरानोमध्येको सडक अहिले पनि ट्रयाक खोल्दाकै अवस्थाको जस्तो छ । कच्ची र जीर्ण सडकका कारण यस क्षेत्र आसपासका बासिन्दाले...

अनुगमन बढाऊ

बजारमा अखाद्य तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्री वितरण भइरहेका छन् । हरेक पटकका अनुगमनका क्रममा बजारमा बेच्न रााखिएका खाद्य वस्तुको गुणस्तर मापदण्डविपरीत हुने गरेको पाइन्छ । अर्कोतर्फ मूल्यवृद्धि र मनपरी मूल्य...