सुर्खेत विमानस्थल विस्तारको योजना असफल भएको छ । तत्काल यो अघि नबढ्ने भएको हो । बरु वैकल्पिक विमानस्थल निर्माणको योजना अघि सारिएको छ । प्रदेश सरकार नै विमानस्थल विस्तार गर्ने योजनाबाट...
हरेक मानिस जन्मजात आधारभूत अधिकारसम्पन्न हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै मानव अधिकारको अवधारणा अघि सारियो । यसले मानिसको स्वतन्त्रता, प्रतिष्ठा, सम्मान र जीवनलाई सम्बोधन गर्दछ । यसका विश्वव्यापी मान्यताहरू...
आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेशभर एक सय २२ जनाले आत्महत्या गरे । त्यसको पछिल्लो वर्ष उक्त संख्या अझ वृद्धि भयो । आर्थिक वर्ष २०७७÷७८ मा आत्महत्या गर्नेको संख्या...
विकासका विभिन्न पूर्वाधारमध्ये आधारभूत पूर्वाधार हो, सडक । यसले अन्य विकासका बाटो पनि खोल्छ । यसकारण पनि सडक र विकास अन्तर सम्बन्धित छन् । सरकारले हरेक वर्ष आफ्नो वार्षिक बजेटको ठूलो हिस्सा...
कर्णालीमा सरकारी बजेटको उचित सदुपयोग भएको छैन । प्रदेश सरकारको अधिकांश बजेट स–साना योजनामा सकिन्छ । खर्च गरेअनुसारको उपलब्धी भेटिदैन । आवश्यकताभन्दा पनि कार्यकर्ता रिझाउने उद्देश्यले बजेट र कार्यक्रम दिइन्छ । प्रदेश सरकारले...
समाजमा अनेक परम्परागत कुरीति छन् । त्यसमध्येको एउटा हो, छाउपडी प्रथा । अहिलेको आधुनिक युगमा पनि महिनावारीलाई ‘अपवित्र’ मानेर बार्ने चलन कायमै छ । सामाजिक मान्यता, रुढीबादी सोच र धार्मिक अन्धविश्वासको...
स्थानीय तहहरू आधारभूत तहका विद्यालयका लागि पाठ्यक्रम निर्माणमा छन् । एउटा विषयको आफ्नै पाठ्यक्रम निर्माण गरी लागू गर्न पालिकाहरू जुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाले पाठ्यक्रम बनाएर पठनपाठन थालिसकेको छ । जिल्लाका अन्य...
कर्णालीमा अहिले पनि मातृ–शिशु मृत्युदर धेरै छ । आमा र नवजात शिशुको मृत्युदर घटेको छैन । मातृ–शिशु मृत्युदर शून्यमा झार्न सरकारले लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरिरहेको छ । सोहीअनुसार सुरक्षित प्रसूति...
पूर्वाधार विकासको आधार हो सडक । तर कर्णाली प्रदेश भने सडक निर्माणमै पछि पर्दै आएको छ । अहिले पनि पर्याप्त सडक छैनन् । भएका सडक पनि अधिकांश कच्चि छन् । कयौं बस्ती सडकविहीन...
कर्णालीमा बालविवाह गर्ने प्रचलन अझै व्याप्त छ । तथ्यांकअनुसार उच्च दरमा बालविवाह हुने प्रदेशमध्ये एक हो, कर्णाली । प्रदेशका सबैजसो जिल्लामा अहिले पनि उमेर नपुग्दै बिहे गर्नेको संख्या अत्यधिक छ ।...
कर्णाली प्रदेश विद्युतीकरणमा निकै पछि परेको क्षेत्र हो । अहिले पनि प्रदेशका सबै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भएको छैन । धेरै नागरिकले बिजुलीको उपभोग गर्न पाएका छैनन् । विद्युत विस्तार...
कर्णाली प्रदेशका धेरै विद्यालय आधारभूत पूर्वाधारको विकासविना नै सञ्चालनमा छन् । शैक्षिक गुणस्तरको अवस्था पनि दयनीय छ । विद्यालयको भवन नै भरपर्दो छैनन् । कक्षाकोठा व्यवस्थित हुन सकेका छैनन् । शैक्षिक सामग्री...