कर्णालीमा हालसम्म ठूलो लगानीका परियोजना तथा उद्योग सञ्चालनमा छैनन् । यहाँ बाह्य क्षेत्रको लगानीसमेत भएको छैन । यो अवस्थाको अन्त्य गर्ने भन्दै सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी भिœयाउन उद्योगलाई कर छुट...
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पूर्वी क्षेत्रमा सडक निर्माणको काम चलिरहेको छ । धुलियाविट–भेडाबारी–बोटेचौर सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । यो सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डअनुसार सुधार–विस्तार गर्न लागिएको...
चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो चौमासिक सकियो । तर कर्णाली प्रदेश सरकारको बजेट खर्च भने एक तिहाई पनि हुन सकेको छैन । सरकारले यो वर्षका लागि ३६ अर्ब...
औद्योगिक विकासको लागि सरकारले केही वर्षअघि ‘एक पालिका, एक औद्योगिक ग्राम’ योजना अघि सा¥यो । उक्त योजनाको अवधारणाअनुसार सबै स्थानीय तहमा कम्तीमा एक/एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य...
प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थल विस्तारको चर्चा लामो समयदेखि हुँदै आएको छ । केही वर्षयता विमानस्थलको विकासका लागि थालिएका प्रयास भने निरर्थक बनिरहेका छन् । पछिल्लो पटक पनि अर्को योजना...
सुर्खेत उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि चैत २६ मा अधिवेशन तोकिएको छ । निर्वाचन नजिकिँदै जाँदा उद्योग वाणिज्य संघभित्र विवाद बढ्दै गएको छ । जिल्लाका उद्योगी–व्यवसायीहरूको छाता...
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्ष पुग्दैछ । पहिलो कार्यकाल सकिनै लागेको छ । स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउन नसकिने गरी संविधानले गरेको व्यवस्था बमोजिम आगामी वैशाख ३० मा...
कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण योगदान दिनसक्ने धेरै आयोजनाहरू अलपत्र अवस्था छन् । लामो समयदेखि चर्चामा रहेर निर्माण हुन नसकेका तथा अलपत्र परेका आयोजनाहरूको सूची लामै छ । दैलेखमा पेट्रोलियम उत्खनन तथा...
सुर्खेत विमानस्थल विकास, विस्तार र स्तरोन्नतिको योजना अघि सारिएको धेरै वर्ष भइसक्यो । पटक–पटक चर्चा हुने र विस्तार हुन नसक्ने अवस्था विद्यमान छ । पछिल्लो पटक अघि सारिएको योजना...
वीरेन्द्रनगरमा चक्रपथ निर्माणको योजना अघि सारिएको दुई दशक पुग्न थाल्यो । निर्माणको काम सुरु भएकै दशक बितिसक्यो । तर सम्पन्न हुने त परको कुरा आधामै अलपत्र छ । सुब्बाकुना हुँदै उपत्यकाको दक्षिण...
हिंसा कानुनी रूपमै बर्जित छ । तर हिंसाका श्रृंखला भने निरन्तर छन् । लैङ्गिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका...
प्रविधिको प्रयोगले मानव जीवनशैलीलाई सहज बनाइदिएको छ । शिक्षण सिकाइमा समेत उत्तिकै प्रभावकारी देखिएको छ । जसले गर्दा पछिल्लो समय प्रयोग पनि बढेको छ । यसैको एक उदाहरण हो,...