राहतमा खेलाँची

जुम्लामा यतिबेला मार्सीको बिउ राख्ने बेला भएको छ । कृषकहरू हरेक वर्ष चैत १२ गते धानको बिउ भिजाउँछन् । त्यसको एक सातापछि भिजाएको बिउ ब्याडमा छर्ने गरिन्छ । तर यस पटक सबै...

अपरिहार्य मतदाता शिक्षा

स्थानीय तहको निर्वाचन आउँदैछ । राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय छन् । मतदातालाई आफ्नो पक्षमा पार्न दौडधूप चलिरहेको छ । राजनीतिक नेता तथा कार्यकर्ताहरूको दल अदलबदल पनि चलिरहेको छ । घोषणा–पत्र बनाउनेदेखि...

टाइफाइडविरुद्ध खोप अभियान

गर्मी समय सुरु भएसँगै टाइफाइडका बिरामी बढ्न थालेका छन् । चिकित्सकहरूका अनुसार यो प्रायः गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो । तर चिसो मौसमा पनि टाइफाइडले सताउन भने...

खानेपानीको संकट

प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत न्यून हुँदा बर्सेनि खानेपानीको संकट हुने गरेको छ । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैँ सताउँछ । यो समयमा एकातर्फ...

ऊर्जा उत्पादनमा लगानी

जलविद्युत उत्पादनका दृष्टिले प्रचूर सम्भावना बोकेको प्रदेश हो, कर्णाली । प्रदेशमा १८ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सकिने सरकारी तथ्यांक छ । तर हाल करिब १२ मेगावाट मात्रै विद्युत उत्पादन...

शिक्षामा पहुँच

हरेक नागरिकलाई शिक्षा आर्जनको अधिकार संविधानले नै सुनिश्चित गरेको छ । यो मौलिक हक पनि हो । तर विविध कारणले कैयन् नागरिक ज्ञान आर्जनको अवसरबाट वञ्चित हुँदै आएका छन् । कोही विद्यालय...

अपाङ्गताप्रति उत्तरदायित्व

महिलामाथि हुने विभेद र हिंसा विकराल छ । घरभित्रै होस् या बाहिर विभिन्न किसिमका हिंसा सहन बाध्य छन् । अपाङ्गता भएका महिलाहरूमाथिको हिंसा अझ चरम छ । समाजले गर्ने विभेदपूर्ण व्यवहारबाट उनीहरू...

निर्वाचनको माहोल

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको छ । जिल्लास्थित निर्वाचन कार्यालहरू चुनावपूर्वका काममा जुटेका हुन् । अहिले निर्वाचन कार्यालयहरूले जनशक्ति...

सिमान्तकृतलाई उपेक्षा

कर्णाली प्रदेशमा सिमान्तकृत समुदायको बाक्लो उपस्थिति छ । जो आर्थिक रूपमा कमजोर छन् । आधारभूत अधिकारबाटै वञ्चित छन् । सामाजिक तथा राजनीतिक संरचनाहरूमा सहभागिता अत्यन्तै न्यून छ । राज्यबाट उपेक्षामा...

दातृ सहयोगको भर

स्थानीय सरकार गठन भएयता विकास–निर्माणले गति लिएको छ । गाउँदेखि सहरसम्म पूर्वाधार विकासमा प्रगति भएको छ । विभिन्न आयोजना सञ्चालनमा आएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायतका अन्य थुप्रै पूर्वाधारमा लगानी बढेको...

समन्वय गर

प्रदेश राजधानी वीरेन्द्रनगरको विकासका लागि गुरुयोजना बनाइए पनि कार्यान्वयन हुन सकेको छैन । गुरुयोजनालाई बेवास्ता गर्दै अव्यवस्थित रूपमा बस्ति विकास भएको छ । अन्य पूर्वाधार र संरचनाहरू निर्माण भएका छन् । सडक...

परीक्षामा राजनीतिक दल

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचनले स्थानीय सरकार सञ्चालनका लागि नयाँ जनप्रतिनिधि चयन गर्नेछ । राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन् । चुनावको मिति नजिकिँदै जाँदा...