नाकाबन्दीको पाठ

नयाँ संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी ग¥यो । भारतीय नाकाबन्दीलाई मधेस केन्द्रित दलहरूले पनि सघाउ पु¥याए । मधेस केन्द्रित दलहरूकै आडमा भारतले अप्रत्याशित रूपमा गरेको नाकाबन्दी साढे चार महिनापछि...

यतिबेला नेपाली कांग्रेस गाउँ पसेको छ । उसका लागि यो महामेला नै बनेको छ । कारण करिब ६ वर्षको अन्तरालमा कांग्रेसले नयाँ नेतृत्वका लागि तयारी गरिरहेको छ । अब...

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरी देशभर सहिद दिवस मनाइएको छ । दिवसको अवसरमा कतिपयले सप्ताह नै मनाएका छन् भने कतिपयले एक दिन मात्रै भए पनि...

दोहोरो सुविधा रोक

मानवमा नैतिकता आवश्यक छ । जब मानवमा नैतिकता पतन भएर जान्छ, तब उसले समाजलाई समेत गलत मार्गमा मोड्न थाल्छ । पछिल्लो समय मानव समुदाय यतिसम्म स्वार्थी र लोभी भयो...

देश भद्रगोलतर्फ

मुलुक नै बन्धक बन्ने गरी नयाँ संविधान आयो । लामो प्रयासपछि मुलुकमा नयाँ संविधान जारी भयो । तर, त्यसले जनतालाई खुशी भन्दा पनि सास्ती नै बढी दियो । कारण...

शिक्षा मानिसको ज्ञान प्राप्त गर्ने माध्यम हो । शिक्षाले नै मानिसको व्यक्तिŒव निर्माण गर्दछ । शिक्षाकै कारण संसारमा नयाँ आयाम र नयाँ उत्पत्ति भएको छ । वैज्ञानिक आविस्कारहरू समेत...

संविधान घोषणा भएको केही महिनामै संशोधनको तयारी भइरहेको छ । संविधान संशोधनले विद्यमान समस्या समाधान हुने अपेक्षा गरिएको छ । संविधानप्रति असन्तुष्ट पक्षका जायज माग संशोधनमार्फत् संविधानमा समावेश गर्न...

जनतामा निराशा

दैनिक जीवनयापनमा आवश्यक वस्तुहरूको अभाव छ । ग्यास छैन । मट्टितेल छैन । त्यसैले सर्वसाधारणको चिसो चुलो तताउने काम निकै कठिन र महँगो बनेको छ । ग्यास पाइने आशामा...

प्रशंसनीय पहल

सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन मुख्य चुनौती बन्दै आएको छ । सवारी साधनहरूको चाप दिन प्रतिदिन बढ्दै जाने गरे पनि सडकको जीर्ण अवस्था, जनचेतनाको अभाव लगायतका कारणहरूले गर्दा ट्राफिक व्यवस्थापनमा...

बेलगाम कर्मचारी

सरकारी कर्मचारी जनताका सेवक हुन् । राज्यले दिएको जिम्मेवारी र जनताप्रति उनीहरू उत्तरदायी हुनै पर्दछ । सरकारले बनाएका ऐन नियम तथा आचारसंहिताको पालना गर्नु पनि उनीहरूको कर्तव्य हुन आउँछ...

कुटनीतिक चासो

यतिबेला नेपालको राजनीतिक संकट गहिरिदैं गएको छ । मधेस आन्दोलनपछि नेतृत्वले समस्या समाधानका लागि विभिन्न उपायहरू अपनाएको भए पनि निकास आउन सकेको छैन । नाकाबन्दीका कारण जनजीवन नै प्रभावित...

वार्ता नै विकल्प

अनेक समस्याहरू विद्यमान छन् । जनता कष्टमा छन् । जतिसक्दो जाँडो समस्या समाधान होस् भन्ने पक्षमा आम जनता छन् । तर न नाकाबन्दी पूर्ण रूपमा खुलेको छ न अन्य...