पूर्वाधारमा लगानी

देश चुनावी माहोलले तातिए पनि पर्यटकीय क्षेत्रहरूको चहलपहल घटेको छैन । यो सुखद् संकेत हो । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि क्षतिग्रस्त भएको पर्यटन व्यवसाय केही समययता आएर सुध्रिदै गएको...

फेरि कोरोना त्रास

देशभर स्थानीय चुनावको माहोल छ । यही बेलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास फेरि बल्झिएको छ । केही समययता संक्रमणदर निकै न्यून भएको थियो । छिटफुट रूपमा संक्रमित भेटिन्थे । निको हुनेको संख्या...

उम्मेदवारका प्रतिबद्धता

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देश नै निर्वाचनमय भएको छ । स्थानीय सरकार सञ्चालनका लागि नागरिकले आफ्नो मतमार्फत जनप्रतिनिधि चुन्दैछन् । चुनिएका जनप्रतिनिधिले पाँच वर्ष स्थानीय सरकारको नेतृत्व...

कमजोर शैक्षिक गुणस्तर

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर छ । भौतिक संरचना, शिक्षक र शैक्षिक सामग्रीको अभाव छ । सरकारी विद्यालयलाई गुणस्तरी शिक्षा दिन चुनौती छन् । अन्य प्रदेशको तुलनामा कर्णालीको शैक्षिक...

निर्वाचनको प्रभाव

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । चुनावी प्रक्रिया सुरु भइसकेको छ । जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम वैशाख ३० गते निर्वाचन...

उम्मेदवारलाई प्रश्न

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । यो निर्वाचन दोस्रो पटक हुन लागेको हो । संविधान निर्माणपछि पहिलो पटक २०७४ मा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदैछ ।...

मताधिकारको उपयोग

देशभर यतिबेला चुनावी माहोल छ । वैशाख ३० गते स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदैछ । यो निर्वाचनले स्थानीय सरकारको नयाँ नेतृत्व चयन गर्नेछ । देशभर नै उम्मेदवारहरूको मनोनयन दर्ता...

नयाँ नेतृत्वसँगका अपेक्षा

स्थानीय तह निर्वाचनका लागि सोमवार देशभर उम्मेदवारहरूको मनोनयन दर्ता सकिएको छ । अर्थात् निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । चुनावी माहोलले जताततै तरंगित बनाएको छ । उम्मेदवारी दर्तासँगै...

जनअपेक्षाको सम्बोधन

संघीय शासन व्यवस्था लागू भएसँगै नेपाल तीन तहको सरकारको अभ्यासमा छ । तीन वटै सरकारमा जनताबाट निर्वाचित प्रतिनिधिहरूले नेतृत्व गरिरहेका छन् । जुन लोकतन्त्रको सबैभन्दा महङ्खवपूर्ण र बलियो पक्ष हो । तर...

मनोनयनको दिन

स्थानीय सरकारको दोस्रो कार्यकालका लागि ३० वैशाखमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि आज (आइतवार) र भोली (सोमवार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले यसपटक मनोनयन दर्ताको लागि दुई दिन...

अलमलमै पाँच महिना

मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि पहिलो पटक बनेका प्रदेश सरकार पनि राजनीतिक अस्थिरताको चपेटामा परे । पटक–पटक मन्त्री फेरिए । मुख्यमन्त्री नै बदलिए । सरकार ढलाउने र नयाँ बनाउने खेल अनेक...

निराशाजनक परिणाम

चालु आर्थिक वर्ष २०७८÷०७९ को नौ महिना बित्यो । आर्थिक वर्ष सकिन अब तीन महिना मात्रै बाँकी छ । तर कर्णाली प्रदेश सरकारको बजेट खर्चको अवस्था भने पुनः निराशाजनक हुने देखिएको...