नागरिक फैसला

वैशाख ३० भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही पालिकाको गणना सकिएको छ भने केहीको भइरहेको छ । गणना सम्पन्न भएका स्थानीय तहको नतिजा भने रोचक...

मत गणनामा ढिलाइ

वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । निर्वाचनको मतगणना कार्य जारी छ । तर गणनाको अहिलेसम्मको गति भने निकै सुस्त देखिएको छ । शुक्रवार मतदान सम्पन्न भएपछि रातिदेखि नै...

शक्ति परीक्षण

स्थानीय सरकारको दोस्रो कार्यकालका लागि शुक्रवार सम्पन्न निर्वाचनको मत गणना कार्य चलिरहेको छ । मतदान स्थगित भएका केहीबाहेक कर्णाली प्रदेशका सबैजसो पालिकामा यतिबेला गणना जारी छ । केही पालिकाको...

उत्साहजनक निर्वाचन

स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रवार मतदान भयो । देशभर एकसाथ भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखियो । वैशाखको चर्को घाम सहेर मतदाताहरू मतदानको लाइनमा घण्टौ बसे । अर्कोतर्फ मतदानकै समयमा परेको...

नागरिक फैसला

आज वैशाख ३० गते, स्थानीय तहको निर्वाचन हुने दिन । देशभरका २१ हजार नौ सय ५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताले आफ्नो...

मतदानको पर्खाइ

स्थानीय तहको निर्वाचनका लागि मतदान गर्ने दिन सम्मुखमै आइपुगेको छ । शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभरका विभिन्न मतदानस्थलहरूमार्फत आम मतदातालाई आफ्ना जनप्रतिनिधि चयन गर्न मतदान गर्नेछन् । आगामी...

भयरहित निर्वाचन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । मतदान सामग्री, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थालगायतका तयारी पूरा गरिएको हो । भयरहित वातावरणमा निर्वाचन...

मतदाताको मनसाय

स्थानीय तहको निर्वाचनका लागि मतदान गने दिन नजिकिँदै छ । निर्वाचनको मिति नजिकिएसँगै मतदाताहरू जनप्रतिनिधि चुन्न उत्साहित भएका छन् । यो निर्वाचनबाट पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व गर्ने...

मत बदरको जोखिम

स्थानीय तहको निर्वाचन हुने दिन आउन एक साता पनि बाँकी छैन । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । तर यसपटक न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन...

पीडितलाई बेवास्ता

यतिबेला देशभर चुनावी चहलपहल बढेको छ । राजनीतिक दल र उम्मेदवारहरू भोट माग्न मतदाताको घरदैलोमा पुग्दैछन् । तर वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रस्थित बाढीपीडितहरूको अस्थायी शिविर भने सुनसान छ । यसअघिका...

पानीको पिर

वैशाखको चर्को गर्मीमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका मत माग्न उम्मेदवारहरू घरदैलो गर्दैछन् । तर सुर्खेतको वीरेन्द्रनगरका मतदाता भने उम्मेदवारहरूसँग पानी माग्दैछन् । खानेपानीको समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने...

आश्वासनले आजित

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनाव नजिएपछि यतिबेला राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । केही दिनयता टोल–टोल र घर–घरमा चहलपहल देखिन्छ । उम्मेदवारहरू दैनिकजसो भोट माग्न...