वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर हो । बढ्दो सहरीकरणले पछिल्ला वर्षहरूमा नगर क्षेत्र अव्यवस्थित बन्दै गएको छ । वीरेन्द्रनगर कस्तो बनाउने भन्नेबारे अहिलेसम्म कुनै ठोस योजना बनेको छैन ।...
चालु आर्थिक वर्ष २०७८/०७९ सकिन डेढ महिना मात्रै बाँकी छ । यतिबेला कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउन व्यस्त छ । संवैधानिक व्यवस्था अनुसार हरेक...
संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधिसभामा बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिब...
चालु आर्थिक वर्ष २०७८/०७९ सकिनै लागेको छ । साउनदेखि नयाँ वर्ष सुरु हुनेछ । अबको केही हप्तामै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउँदै छ । कर्णाली...
जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । विद्यालय सञ्चालनमा आइसकेका छन् । तर विद्यार्थीले पुस्तक भने पाएका छैनन् । भर्नासँगै विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पु¥याउने सरकारको नारा औपचारिकतामै सीमित भएको...
वैशाख ३० गते भएको निर्वाचनबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिएर आएका छन् । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहका नयाँ पदाधिकारीहरूले पदबहालीसँगै विभिन्न घोषणा र निर्णय गरिरहेका छन् । खास गरेर मतदाता...
कुनै पनि सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने हुन्छ । स्थानीय पालिकाका जनप्रतिनिधिले पदबहाली भएको ६० दिनभित्र आफू निर्वाचित स्थानीय तहको कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्ने...
स्थानीय तहको आगामी पाँच वर्षे कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । पालिकामा नयाँ जनप्रतिनिधि आएसँगै नागरिकले आफ्नो क्षेत्रको विकास तथा सुधारको अपेक्षा गरेका छन् । अहिलेका जनप्रतिनिधिलाई अघिल्लो स्थानीय...
वैशाख ३० गते भएको निर्वाचनको नतिजा आएसँगै स्थानीय सरकारको दोस्रो कार्यकाल सुरु भएको छ । निर्वाचनबाट चुनिएका नयाँ जनप्रतिनिधिले पदबहाली भएको छ । पदबहालीसँगै पालकिा पदाधिकारीहरूमा पहिलो निर्णय गर्ने...
स्थानीय सरकारले नयाँ जनप्रतिनिधि पाएका छन् । पाँच वर्षअघि अर्थात् २०७४ मा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल बिहीवारदेखि सकिएको छ । वैशाख ३० गते भएको चुनावबाट दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधि चुनिएर...
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । अब केही पालिकाको मात्रै परिणाम आउन बाँकी छ । कर्णाली प्रदेशका सबै पालिकाको परिणाम आइसकेको...
स्थानीय सरकारको दोस्रो कार्यकालका लागि वैशाख ३० भएको निर्वाचनको मतगणना कार्य जारी छ । कर्णाली प्रदेशमा मतगणना अन्तिम चरणमा पुगेको छ । अधिकांश पालिकाको आगामी नेतृत्व टुँगो लागिसकेको छ...