राजनीतिक सङ्कट

मुलुकमा फेरि राजनीतिक सङ्कट देखा परेको छ । सत्ताको खेल सुरु भएको छ । जनताको चाहाना विपरित दलहरू विभाजित भएका छन् । वर्तमान सरकार परिवर्तनको खेल सुरु भएको छ...

प्रकाशकीय

साझा बिसौनी दैनिक आज सफलतापूर्वक सातौं वर्षमा प्रवेश गरेको छ । मासिक र साप्ताहिक हुँदै दुई वर्ष पहिला आजकै दिनबाट हामीले आफ्नो दैनिक प्रकाशन सुरु गरेका थियौं । आम...

गुम्यो अवसर

विकास सबै जनताको चाहना हो । पूर्वाधार विकास भएमा मात्र मुलुकले काँचुली फेर्न सक्दछ । जब पूर्वाधार निर्माणमा नै ढिलाइ हुन्छ भने मुलुकको समग्र विकास प्रक्रियामा पनि सुस्तता छाउँछ...

डान्स आतङ्क रोक

कला र संस्कृतिको संरक्षण हुनु पर्दछ । कला र संस्कृतिले हाम्रो पहिचान पनि दिलाउँछ । संस्कृतिले नै समाजमा विकासको ढोका खोल्दछ । कलाले मानिसलाई विकासको गतिमा दौडन सहयोग गर्दछ...

लगानी वर्षको लाभ

सुर्खेत मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम हो । यसलाई भावी प्रादेशिक राजधानीको रूपमा समेत हेरिएको छ । यसका अभ्यासहरू समेत सुरु भइसकेका छन् । तर सुर्खेतमा औद्योगिक विकास भने...

सडक दुर्घटनाले मानवीय तथा भौतिक क्षति निम्त्याउँछ । सुर्खेत लगायत मध्यपश्चिमका पहाडी जिल्लाहरूमा पटक–पटक सडक दुर्घटना हुने गरेका छन् । सडक दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने यहाँको अवस्था भयावह...

गरिबी न्यूनीकरण

गरिबी नेपालीको पहिचान जस्तै बनेको छ । अभाव र सङ्कट नै दैनिकी बनेका छन् । आर्थिक उत्पादनको कमीका कारण मानिसहरू खान नपाउने अवस्थामा छन् । कतिपय नागरिक अहिले पनि...

मुलुकको आर्थिक समृद्धि आम नागरिकको चाहना हो । पछिल्लो समय राजनीतिक दलहरूले पनि यसलाई आफ्नो प्रमुख एजेण्डाको रूपमा उपयोग गर्न खोजेको देखिन्छ । संविधान निर्माण भइसकेकाले अब मुलुकको आर्थिक...

सरकारले आउँदो डेढ वर्षभित्र तीन वटा निर्वाचन गर्ने तयारी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा नै गरिसकेका छन् । यद्यपि यो निकै चुनौतीपूर्ण कार्य हो ।...

कर्णालीको विकटतम, गरिबी र भोकमरी सधैं चर्चामा रहने विषय हुन् । स्थानीयदेखि राष्ट्रियस्तरका सञ्चारमाध्यममा कर्णालीका यिनै विषय समाचार तथा लेखका रूपमा आइरहन्छन् । कर्णालीमा समस्या मात्र होइन सम्भावना पनि...

आशाको सञ्चार

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएर पनि औद्योगिक विकासमा गति लिन नसकेको जिल्ला हो सुर्खेत । साना तथा घरेलु उद्योगहरूको संख्या बढ्दै गए पनि समग्र जिल्लाकै विकासमा महŒवपूर्ण योगदान पु¥याउने...

विकासको बाधक

मुलुकमा विकासका गतिविधिहरू सञ्चालन भइरहेका छन् । विकास मुलुकको आवश्यकता हो । तर विकासका नाममा हुने विनाशलाई भने नियन्त्रण गर्न जरुरी छ । विकासका नाममा हुने प्राकृतिक दोहनलाई पनि...