सुर्खेत: कोरोनाको महामारी फैलिएको केही वर्ष भइसक्यो । तर नियन्त्रणमा आएको छैन । तत्कालै नियन्त्रणमा आउने पनि देखिँदैन । बरु पछिल्लो समय नयाँ–नयाँ भेरियन्ट फेला परिरहेका छन् । यसले त्रास सिर्जना गरेको...
वि.सं. २०७१ साउनमा आएको बाढीले सुर्खेतका विभिन्न स्थानमा ठूलो जनधनको नोक्सानी भएको थियो । बाढीबाट एक सय ४५ घरधुरी विस्थापित भएका थिए भने एक सय बढीको ज्यान गएको थियो ।...
कर्णालीमा नयाँ सरकार बनेको एक महिना बितिसक्दासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दुई जनामात्र मन्त्री नियुक्त गरेर मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार सञ्चालन गरिरहेका छन् । थप मन्त्रीको नियुक्ति कहिले हुन्छ...
आधारभूत तहको शिक्षा सबै बालबालिकाको अधिकार हो । सबै वर्ग र समुदायका नागरिकहरूलाई सहज शिक्षाको पहुँच अनिवार्य सर्त पनि हो । तर, अहिले पनि सबैको पहुँचमा शिक्षा छैन । विद्यालय शिक्षा...
यस्तो समय पनि थियो– दशकअघि कर्णालीका बासिन्दाले डाक्टर पाउँदैनथे । बिरामीलाई डाक्टर भेट्न मुस्किल हुन्थ्यो । भौगोलिक विकटता र पूर्वाधारको अभावका कारण डाक्टरहरू कर्णाली आउँथेनन् । यहाँ पर्याप्त स्वास्थ्य पूर्वाधार थिएनन्...
कर्णाली सरकार बजेट खर्चको लक्ष्यमा सधैं असफल छ । सरकारले विनियोजन गरेकोमध्ये झन्डै आधा बजेट कार्यान्वयन हुँदैन । यसले गर्दा प्रदेशको समग्र विकासको गति नै सुस्त बनेको छ । प्रदेशमा पहिलो चौमासिकमा...
घुमन्ते राउटे समुदाय आधुनिक समाजबाट अझै टाढै छ । तर, गैरसमुदायको जस्तो अनेकन् विभेद यो समुदायले झेलेको छैन । लैङ्गिक र जातीयजस्ता विभेदका खाडल यहाँ छैनन् । राउटे समुदायका नागरिक मुलुकको कानुन...
कर्णाली प्रदेश सरकारको महङ्खवाकांक्षी कार्यक्रममध्ये एक हो, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ । २०७६ पुसदेखि कालीकोटबाट शुभारम्भ गरी प्रदेशभर सञ्चालन गरिएको छ । यो सरकारको लोकप्रिय कार्यक्रमसमेत हो । छोरीको भविष्य सुरक्षित...
शिक्षालाई व्यावसायिक बनाउनुपर्ने अवधारणाको विकास भएको लामो समय भइसकेको छ । तर नेपालमा भने यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । प्राविधिक तथा व्यावसायिक शिक्षा आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिन्छ ।...
कर्णाली प्रदेश राज्यद्धारा उपेक्षित छ । विकासमा पछि परेको छ । सरकारले समानरूपमा विकास नगरेर उपेक्षा गरेजस्तै हरेक संरचनाहरूको नेतृत्व तहमा समेत कर्णाली उपेक्षित हुने गरेको छ । नेकपा एमाले...
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त भएको एक महिना पुगेको छ । शाहीले प्रदेशसभाबाट विश्वासको मत समेत पाइसकेका छन् । तर अहिलेसम्म उनको सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् अपूर्ण...
कर्णाली प्रदेशका झन्डै ५७ प्रतिशत नागरिक विद्युतको पहुँच बाहिर छन् । सहरी तथा केही ग्रामीण भेगका नागरिकले राष्ट्रिय प्रसारण लाइन तथा लघु जलविद्युत आयोजनाको उपभोग गरिरहेका छन् । ग्रामीण विद्युतीकरण विस्तारका...