तिनवटै तहका सरकारले पर्यटनलाई प्राथमिकताको योजनामा राख्दै आएका छन् । पर्यटन विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेका छन्् । अर्थतन्त्रको प्रमुख र बलियो खम्बाको रूपमा पनि पर्यटनलाई हेर्ने र...

स्वास्थ्य जनशक्ति व्यवस्थापन

कर्णाली प्रदेशका सबैजसो क्षेत्रमा जनशक्तिको अभाव यथावत छ । स्वास्थ्य क्षेत्र पनि यही समस्याबाट गुज्रिरहेको छ । अलिक पहिलेसम्म आधारभूत पूर्वाधारकै अभाव थियो । पछिल्लो समय केही मात्रामा भए पनि...

घरैदेखि सुरु गरौं

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष यो अभियान मनाइन्छ । यो वर्ष ‘घरैदेखि सुरू गरौं, महिलाविरुद्धको हिंसा अन्त्य गरौं’ नारासहित अभियान थालिएको हो ।...

भोकमरीको भय

कर्णाली प्रदेशकमा बर्सेनि खाद्य समस्या निम्तिन्छ । विशेष गरी उच्च हिमाली जिल्लामा भोकमरीले सताउँछ । प्रदेशभित्र पर्याप्त उत्पादन नहुँदा बाहिरबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । हरेक वर्ष ठूलो परिमाणमा खाद्यान्न आपूर्ति...

सडक स्तरोन्नति अपरिहार्य

विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ । यसले यातायातलाई मात्रै सहज बनाउँदैन, विकासका अन्य पूर्वाधार भिœयाउन पनि उत्तिकै महङ्खवपूर्ण भूमिका खेल्दछ । त्यसैले विकासको प्राथमिक पूर्वाधार हो, सडक । र, विकास...

आश्वासन होइन राहत देउ

कार्तिक २९ गते राती मुगुको गमगढीमा आगलागी भयो । सिङ्गो बस्ती नै सखाप भयो । २१ घर जलेर नष्ट हुँदा ३५ करोड बढीको धनमाल क्षति भयो । ८० परिवार विस्थापित भए ।...

कांग्रेसभित्रको गुटबन्दी

नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा छ । अहिले महाधिवेशन अन्तर्गत तल्ला तहमा नयाँ नेतृत्व छनोट भइरहेका छ । वडा, गाउँ÷नगर र प्रदेश क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन् । संघीय...

ढिलाइ नगर

प्रदेश राजधानी वीरेन्द्रनगरमा पानीको अभाव छ । सुर्खेत उपत्यका खानेपानी आयोजनाले झुप्रा खोलाको पानी आपूर्ति र वितरण त गरिरहेको छ तर त्यो पर्याप्त छैन । गर्मीयाममा त पानीको समस्या विकराल...

बेथितिका अखडा

स्थानीय सरकार गठन भएको लामो समय भएको छैन । तर संघीयता कार्यान्वयनसँगै बनेका तल्लो तहका सरकार यो छोटो अवधिमै बेथितिका अखडा बनेका छन् । कर्णाली प्रदेशका धेरैजसो स्थानीय तहमा अनियमितता...

आगलागीको कहर

अघिल्ला वर्षहरूमाजस्तै यो वर्ष पनि कर्णाली प्रदेश आगलागीको समस्याले पीडित हुनपुग्यो । सोमवार राती मुगुको गमगढी बजारमा आगलागी भयो । बस्तीका २१ वटा घर जलेर नष्ट भए । एउटा घरमा पुजा...

नेतृत्वमा युवा हस्तक्षेप

मुलुकका प्रमुख दुई राजनीतिक दल महाधिवेशनको सम्मुखमा छन् । नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिरमा हुँदैछ । अहिले दुवै पार्टीका तल्लो कमिटिका अधिवेशन धमाधम भइरहेका छन् । स्थानीय कमिटिका नेतृत्वमा...

खेलकुदमा आशाको सञ्चार

कर्णाली प्रदेशमा खेलकुदका लागि आवश्यक पूर्वाधार छैनन् । पूर्वाधार नहुँदा पर्याप्त प्रतियोगिताहरू पनि सञ्चालन हुँदैनन् । क्षमता र सम्भावना बोकेका खेलाडीहरू हुँदाहुँदै पनि प्रदेश पछि परेको छ । यही अवस्थाको अन्त्यका लागि...