कर्णाली प्रदेशका स्थानीय तहहरूले बुधवार आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति कार्यक्रम र बजेट ल्याएका छन् । स्थानीय तहले पनि संघ र प्रदेश सरकारले जस्तै आगामी वर्षको बजेटमा कोरोना...
जेठ १ गते आठबिस नगरपालिका दैलेखका ३९ जना एकसाथ भारतबाट फर्किए । महेन्द्रनगरमा १४ दिन क्वारेन्टाइनमा बसेर आए पनि संक्रमित देशबाट आएकाले नगरपालिकाको सल्लाह बमोजिम उनीहरू स्थानीय लक्ष्मी माध्यमिक...
म सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुने मान्छे । त्यो बेलामा नाच्नकै लागि गाउँ डुल्थें । साथीहरू समेत चन्द्र नआएपछि रमाइलो हुँदैन भन्थे । म जस्तो चञ्चले त कोही पनि...
कर्णाली प्रदेश सरकारका विकास योजनाको बजेट दुरूपयोग भएको छ । प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत संसदीय समितिले गरेको अनुगमनका क्रममा अधिकांश योजनाहरूमा बजेट दुरूपयोग भएको पाइएको छ । प्रदेश...
चार दशक पूरानो गुरुयोजनाले छुट्याएको कृषि क्षेत्र मासेर वीरेन्द्रनगरमा बस्ती विकास गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले आगामी २५ वर्षका लागि बनाउन लागेको गुरुयोजनामा कृषि क्षेत्र हटाइने भएको हो...
वीरेन्द्रनगरमा रहेको कालिजपालन फर्म उद्घाटन गर्न पुगेका मुख्यमन्त्रीसहित मन्त्रीहरू । फाइल फोटो सीता वली, सुर्खेत : कर्णाली प्रदेशसभाको अघिल्लो वर्षे अधिवेशनको दशौं बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै प्रमुख...
सीता वली, सुर्खेत : कोरोना भाइरसको महामारीका कारण कर्णालीका डेढ सय बढी नागरिक चीनको ताक्लाकोटमा रोकिएको पाइएको छ । व्यापारका लागि गएका उनीहरू कोरोनाको संक्रमण फैलिएपछि नेपाल फर्किन लागेका डेढ...
मार्च ८ अर्थात्, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला मुक्तिको आरम्भ दिनको रूपमा यसलाई विश्वभर सम्झने गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । दिवस एकातर्फ छँदैछ...
सीता वली, सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतकी लक्ष्मी पुरीलाई बोक्सीको आरोपमा श्रीमान्ले घरबाट निकाला गरे । त्यतिमात्रै होइन उनका शरीरका कुनै अङ्ग खाली नरहनेगरी उनले कुटाइ खाइन् ।...
सीता वली, सुर्खेत : पञ्चपुरी नगरपालिका–२ पलैंटेकी मीना पराई मगरले दुई वर्षकी छोरी बिरामी परेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिन् । तीन दिनसम्म आकस्मिक कक्षमा उपचार पछि डाक्टरको सल्लाह...
वि.सं. २०३९ साल असार १३ गते बुवा धर्मबहादुर कार्की र आमा नोखी कार्कीको कोखबाट जन्मिएकी ममता नगाल द्वन्द्वपीडितहरूको सुरक्षा संगठनको केन्द्रीय सदस्य हुन् । भेरीगंगा–८ सुर्खेतमा जन्मिएकी उनी द्वन्द्वकै कारण...
सीता वली, सुर्खेत : कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा धेरै बजेट पूर्वाधारकै क्षेत्रमा छुट्याइएको छ । तर कार्यान्वयनको गति...